सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पार्टी मिल्नासाथ कर्णालीमा एमालेको एकल सरकार बन्छ: रिजाल

पार्टी मिल्नासाथ कर्णालीमा एमालेको एकल सरकार बन्छ: रिजाल

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् विदेश विभाग उपप्रमुख विष्णु रिजालले पार्टी मिल्नासाथ कर्णाली प्रदेशमा नेकपा एमालेको एकल सरकार बन्ने बताएका छन्। 
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य एवम् विदेश विभाग उपप्रमुख विष्णु रिजालले पार्टी मिल्नासाथ कर्णाली प्रदेशमा नेकपा एमालेको एकल सरकार बन्ने बताएका छन्। 

‘कर्णालीमा हेर्दाहेर्दै नेकपा (एमाले) को हातबाट फुत्किएको राजनीतिलाई ४ सांसदको पुनर्वहालीसँगै अदालतले फेरि एमालेकै हातमा फर्काइदिएको छ,’ उनले लेखेका छन्,‘३९ सदस्यीय प्रदेशसभामा एमालेको स्पष्ट बहुमत अर्थात् २० सिट छ। पार्टी मिल्नासाथ तुरुन्तै एकल सरकार बनिहाल्छ।’

उनले सबैलाई एकपटक लडेपछि धूलो टक्टकाएर उठ्ने मौका मिलेको बताएका छन्। ‘मन माझौँ, पार्टी मिलाऔँ, जनादेशको सम्मान गरौँ,’ उनले भनेका छन्।

प्रकाशित: Jun 13, 2021| 07:15 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।