सोमबार, भदौ ८, २०८३

गण्डकी सरकारको प्रवक्तामा खड्का

गण्डकी प्रदेश सरकारको प्रवक्तामा विना विभागीय मन्त्री कुमार खड्का तोकिएका छन्।
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

पोखरा- गण्डकी प्रदेश सरकारको प्रवक्तामा विना विभागीय मन्त्री कुमार खड्का तोकिएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले खड्कालाई प्रवक्ता तोकेको हो। 

यसैगरी मन्त्रिपरिषद्ले पूर्वमुख्यमन्त्रीहरूलाई सरकारी सुबिधा उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता खड्काले जानकारी दिए। उनले के कस्तो सुबिधा हो भन्ने बारेमा निर्णय भई नसकेको बताए। 

‘पूर्वमुख्यमन्त्रीहरूको सम्मानमा उहाँहरूलाई सरकारी सुविधा दिने निर्णय गरिएको छ,’ उनले भने, ‘संघमा भएको व्यवस्था अनुसार यो निर्णय गरिएको हो।’

प्रकाशित: Jun 13, 2021| 05:35 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।