सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकीका मुख्यमन्त्रीको पहिलो निर्णय- स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार

गण्डकीका मुख्यमन्त्रीको पहिलो निर्णय- स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशका महिलाहरुको स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार गर्ने घोषणा गरेका छन्।
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

पोखरा- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशका महिलाहरुको स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार गर्ने घोषणा गरेका छन्।

उनले प्राकृतिक प्रकोप नियन्त्रणका लागि विज्ञसहितको टोली निर्माण गरेर परिचालन गर्ने घोषणा पनि गरेका छन्। 

महिलाहरुमा स्तन र पाठेघर क्यान्सरको समस्या विकराल रहेको भन्दै उनले यो समस्याको समाधान नभएसम्म महिलाको प्रगति हुन नसक्ने निष्कर्ष निकालेका हुन्। यस्तै प्रदेश पहाडी ईलाका बढी भएको र पहिरोको जोखिम पहाडी ईलाकामा नै बढी हुने भएकोले विज्ञ टोली  गठन गर्ने निर्णय गरेका हुन्।

प्रकाशित: Jun 12, 2021| 17:03 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।