सोमबार, भदौ ८, २०८३

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपाली का‌ग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। असार तीन गते बिहीबारका लागि बैठक बोलाइएको हो। 
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

काठमाडौं–नेपाली का‌ग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। असार तीन गते बिहीबारका लागि बैठक बोलाइएको हो। 

आज शनिबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले पार्टीको १४ औं महाधिवेशनको पूर्वनिर्धारित मिति ९ दिन पर सारेर १६ देखि १९ भदौमा गर्ने निर्णय गर्न प्रस्ताव गरेको थियो। उक्त प्रस्तावलाई पारित गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो। 

प्रकाशित: Jun 12, 2021| 12:48 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।