सोमबार, भदौ ८, २०८३

गण्डकीका मुख्यमन्त्री नेपाली र ४ मन्त्रीले लिए सपथ

संविधानको धारा १६८ (५) बमोजिम नियुक्त भएका मुख्यमन्त्री नेपालीसँगै गठबन्धनका अन्य चार जनाले पनि विना विभागीय मन्त्रीका रुपमा सपथ ग्रहण गरेका छन्।
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

पोखरा- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनियताको सपथ लिएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन्। 

संविधानको धारा १६८ (५) बमोजिम नियुक्त भएका मुख्यमन्त्री नेपालीसँगै गठबन्धनका अन्य चार जनाले पनि विना विभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन्। 

मुख्यमन्त्री पोखरेलसँगै कांग्रेसका कुमार खड्का, माओवादीका मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र राजीव गुरुङले पनि शपथ ग्रहण गरेका छन्। 

प्रकाशित: Jun 12, 2021| 15:24 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।