सोमबार, भदौ ८, २०८३

कीर्तिपुरमा चितुवाको छालासहित दुई पक्राउ

कीर्तिपुरमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन।
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

कीर्तिपुरमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन।

प्रहरीले कीर्तिपुर नगरपालिका–३ ढाल्पाबाट सोहि नगरपालिका–७ पागा बस्ने मार्मा गाउँपालिका दार्चुलाका २३ वर्षीय गिरिजा सिंह ठगुन्नसहित दुई जनालाई पक्राउ गरेको हो।

चितुवाको छाला रहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत कीर्तिपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jun 11, 2021| 06:06 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।