सोमबार, भदौ ८, २०८३

समाज

प्रधानमन्त्रीलाई डा. केसीको प्रश्न- किन जनताको अहितमा निरन्तर लागिरहनुभएको?

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बी एण्ड सी मेडिकल कलेजलाई सम्बधन नदिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

रामदेवले भने- डाक्टर भगवानको रुप, म कोरोना भ्याक्सिन लगाउँछु

रामदेवले कोरोनाविरुद्धको भ्याक्सिन लगाउने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

सुर्खेतमा ब्राउन सुगरसहित चार जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

आयुर्वेद चिकित्सकमाथि हातपात गर्ने पक्राउ

प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

काठमाडौंमा बीचमै किन रोकियो कोरोनाविरुद्ध खोप अभियान?

काठमाडौंमा कोरोनाविरुद्धको खोप भेरोसेल दिने काम स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

डोटीको दिपायल सिलगढी नगरपालिका–४, समूहगाढमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

देशभरको मौसम सक्रिय : यी स्थानमा भारी वर्षा हुने

पूर्वी भागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भागमा पश्चिमी र स्थानीय वायु सक्रिय रहेकाले शुक्रबार देशभर मौसमको मिश्रित प्रभाव पर्ने अनुमान गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

सभामुखले आज शीर्ष नेताहरूसँग छलफल गर्दै

सभामुख अग्निप्रसाद सापकोटाले आज संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू र पूर्वप्रधानममन्त्रीहरूसँग छलफल गर्दैछन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

गैंडा तस्करीका फरार अभियुक्त पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीमा संलग्न एकजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

कोरोनाविरुद्धको खोप अभियान : कतै लुकाइयो, कतै जनप्रतिनिधिको मनमौजी

पहुँचका आधारमा खोप लगाएपछि विवादित हुँदै रुपन्देहीमा भेरोसेल खोप अभियान सकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

प्रधानमन्त्री ओलीलाई एकैदिन चार झड्का

कर्णालीमा फ्लोर क्रस गरेको भन्दै ओलीले कारबाही गरेका चार सांसदलाई पुनर्बहाली गर्न र एमालेको दशौं महाधिवेशन आयोजक कमिटी वैधानिक हुन नसक्ने भन्दै सर्वोच्चले एउटै आदेशमा दुई झट्का दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

गण्डकीका युवामन्त्री दीपक मनाङेले दिए राजीनामा

उनले मुख्यमन्त्री नै पदमुक्त भएकाले आफूले नैतिक रूपमा राजीनामा दिएको उल्लेख गरेका छन्। 'मुख्यमन्त्रीको विश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भई मुख्यमन्त्री पदमुक्त समेत भइसकेको अवस्थामा मन्त्रीका रूपमा काम गरिरहनु नैतिक सम्मत...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

८ मन्त्रीले लिए शपथ

नयाँ  कार्यविभाजनअनुसार  खगराज अधिकारी गृहमन्त्री बनेका छन् भने राजकिशोर यादवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन्। बादलपत्नी नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय दिइएको छ भने ज्वालाकुमारी...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

सर्वोच्चद्वारा एमाले महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार

ओलीले फागुन २८ गते आफूपक्षीय नेताको बैठक राखी महाधिवेशन आयोजक समिति बनाएका थिए। ओली पक्षीय नेता केन्द्रीय सदस्यहरुको बैठकबाट चैत ७ गते उक्त समितिलाई अनुमोदन गरिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

अदालतले पुनर्बहाली गर्न आदेश दिएपछि सांसद ज्वाला भन्छन्- सत्यको जित भयो

सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि कर्णाली प्रदेशसभाका सांसद प्रकाश ज्वालाले सत्यको जित भएको प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

कर्णालीमा 'फ्लोर क्रस' गरेका ४ सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

बुधबारमात्रै सांसदहरुले पुर्नबहालीको माग गर्दै सर्वाेच्च अदालतमा गएका थिए। वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै एमालेको केपी शर्मा ओली पक्षले उनीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

हतियार र लागुऔषधको कारोबारमा संलग्न तीन जना पक्राउ

प्रहरीले हतियार र लागुऔषध कारोबारमा संलग्न गिरोहका तीन जनालाई बिहीबार पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

सुर्खेतको आयुर्वेद अस्पतालका डाक्टरमाथि हातपात, ३ जना पक्राउ

प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका डाक्टरहरुमाथि हातपात भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

बागमती सरकारले कोरोनाबाट बाबुआमा गुमाएका बच्चालाई मासिक ३ हजार दिने

कोरोनाबाट आमाबाबु गुमाएका बालबालिकालाई बागमती प्रदेश सरकारले मासिक ३ हजार रुपैयाँ उपलव्ध गराउने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

संघ सरकार 'खुवालुङ' फुटाउने, संरक्षण गर्ने प्रदेश १ को नीति

'किराँती संस्कृति, सभ्यता र मुन्धुमसँग जोडिएको सप्तकोशी नदीमा अवस्थित खुवालुङ ढुंगाको संरक्षण गर्दै जलयातायात संगै त्यस क्षेत्रलाई ऐतिहासिक, धार्मिक एवम् साँस्कृतिक पर्यटकीय केन्द्रको रुपमा संरक्षण र विकास गरिने छ,' प्रदेश...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८