सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेतको आयुर्वेद अस्पतालका डाक्टरमाथि हातपात, ३ जना पक्राउ

सुर्खेतको आयुर्वेद अस्पतालका डाक्टरमाथि हातपात, ३ जना पक्राउ

प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका डाक्टरहरुमाथि हातपात भएको छ।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

सुर्खेत- प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका डाक्टरहरुमाथि हातपात भएको छ।

डाक्टरहरु शंकरप्रसाद रिजाल, यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि हातपात भएको हो। अपरिचित युवाहरुको समूहले साँझ सवा ६ बजेतिर हातपात गरेका हुन्।

डाक्टरहरु सामान्य हाइते भएका छन्। डाक्टरमाथि हातपात गर्ने ३ जना युवाहरुलाई नियन्त्रणमा लिइएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले जनाए। पक्राउ परेका युवाहरुको विवरण खुलाइएको छैन।

प्रकाशित: Jun 10, 2021| 13:30 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।