शनिबार, भदौ ६, २०८३

समाज

पूर्व र पश्चिम जानेहरू एकै ठाउँमा बसेर कतै पुगिन्न : डा बाबुराम भट्टराई

‘पार्टीको एकता र फुटको कुनै फर्मुला हुन्न,’ उनले भनेका छन्, ‘तैपनि सामान्य मान्छे एकताबाट खुशी र फुट्दा दुखी हुन्छ।’
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

जसपा विवाद निरुपण गर्न प्रमुख निर्वाचन आयुक्तको नेतृत्वमा इजलास गठन

जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद निरुपण गर्न निर्वाचन आयोगले पाँच सदस्यीय इजलास गठन गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको छ। सेतीदोभानमा गएको पहिरोले अवरुद्ध भएको सडक दिउँसो सवा ३ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

ओली जनताका अधिकार प्रयोग गर्न नदिने डिजाइनको खलपात्र : प्रचण्ड 

'जनतालाई आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न नदिने डिजाइनको खलपात्र ओलीजी बन्नुभएको छ,' विद्यार्थी नेताहरूसँग उनले भने। जनताका पक्षमा दृढ रहेर आन्दोलनमा सहभागी गराइराख्न युवा विद्यार्थीले प्रेरित गर्नुपर्ने उनको भनाइ थियो।...
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

माओवादी केन्द्र खारेजीको माग गर्दै बादल निकट नेता पुगे निर्वाचन आयोग

लामो समय अधिवेशन नगरेको भन्दै माओवादी केन्द्र अवैधानिक रहेको दाबीसहित पूर्व माओवादीका केही नेताहरुले आयोगमा निवेदन बुझाएका हुन्। निर्वाचन आयोगका प्रवक्ता एवम् सहसचिव राजकुमार श्रेष्ठले नेकपा माओवादी केन्द्रको दल दर्ता...
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

ओली रक्षात्मक कि अर्को 'मुभ'को तयारीमा?

प्रधानमन्त्री ओलीसँग लामो समय राजनीतिक संगत र सहकार्य गरेका नेता राधाकृष्ण मैनाली यतिबेला ओली कमजोर बनेको बताउँछन्। यसअघि ओली आवश्यकताभन्दा बढी आक्रामक रूपमा प्रस्तुत भएकाले पनि अहिले आएर बढी कमजोर...
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

एमाले विवाद सहमति नजिक, ओली र नेपालसँग पनि छलफल गर्दै कार्यदल

नेकपा (एमाले) भित्रको विवाद समाधान उन्मुख रहेको नेताहरुले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

के हुँदैछ बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा? 

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन हुन थालेको ३ साताभन्दा धेरै भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता 

राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

एमाले विवाद निष्कर्षोन्मुख : प्रदीप ज्ञावाली

नेकपा (एमाले) विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

विवाद समाधानका लागि गठित एमाले कार्यदलको बैठक सुरु

नेकपा (एमाले) विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

सुनको मूल्य तोलामा चार सयले बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोलामा चार सयले बढेर ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

बीपी प्रतिष्ठानविरुद्ध भद्रकालीमा नागरिक अगुवाहरूले प्रदर्शन गर्ने

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउन माग गर्दै नागरिक अगुवाहरूले आज पनि प्रर्दशन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

कर्णालीका चार एमाले सांसदबारेको भ्याकेट निवेदनमाथि सर्वोच्चमा आज सुनुवाइ हुने

कर्णाली प्रदेशसभाका चार एमाले सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै परेको भ्याकेट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

ईपीएस पास १२ हजार युवाको 'कोरिया सपना' अन्योलमा

‘अत्यास नै लागिसक्यो, जानै पो नपाइने हो कि! अब त कोरिया जाने सपना पनि लगभग सकिएको जस्तो लाग्न थालेको छ,’ उनले निराशा पोखे, 'आजकल गाउँघरमा भाषा परीक्षा पास भएको भन्ने...
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

सलहेश मन्दिरको बजेट नियमविपरीत हनुमान मन्दिरमा

चालु आर्थिक वर्षको अन्तिम महिना सकिन केही दिन मात्रै बाँकी छ। बजेट सकाउन धमाधम विकास निर्माणका कार्य भइरहेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

विदेशमा इन्टर्नसीप गर्न नपाएका विद्यार्थीलाई नेपालमै व्यवस्था गरिने

चिकित्सा शिक्षा आयोगले विदेशमा अध्ययन गरेका विद्यार्थीलाई यसपटक नेपालमै इन्टर्नसीपको व्यवस्था गर्ने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

बढ्न थाल्यो कोरोना संक्रमण

जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ। जिल्लामा एक हजार १४ मा झरेको सक्रिय संक्रमितको संख्या बढ्दै गएर एक हजार २७१ पुगेको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

पूर्वराजा शाहल‍े ७५औं जन्मदिन उत्सवको रुपमा नमनाउने

पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७५ वर्ष पुगेको छ। आज उनले आफ्नो ७५औं जन्मदिन मनाउँदैछन्। तर, यो वर्ष उनले जन्मदिनलाई उत्सवको रुपमा नमनाउने जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८