शनिबार, भदौ ६, २०८३

समाज

टिपरको ठक्करबाट सप्तरीमा साइकल यात्रीको मृत्यु

सप्तरीको कञ्चनरूपमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

बाढीले बगाउँदा बागलुङमा युवा बेपत्ता, दर्जनौं पशुचौपाया बगायो

बागलुङको ताराखोलामा वर्षापछि आएको बाढीले बगाउँदा एक युवा बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

सरकारका ‘मित’ जस्ता कर्णालीका मिनी संसद् : मुद्दाहरू उठाउँछन्, बीचमै तुहाउँछन् ! 

कुनै पनि समितिले प्रभावकारी भूमिका देखाएका छैनन्। सरकारलाई संसद् र नागरिकप्रति उत्तरदायी बनाउने उद्देश्यले गठित समितिहरु आफैं गुमनाम छन्। 
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

विवाद समाधानका लागि एमाले कार्यदल बैठक आज पनि बस्ने

नेकपा (एमाले) विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

पर्वतमा खोलाले गाडी बगायो, तीन जना बेपत्ता

जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

रानी वनलाई वनतर्फको उत्कृष्ट पुरस्कार

हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०७७/७८ को सामुदायिक वनतर्फको उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

म्याग्दीमा बाढीले घर बगाउँदा एकको मृत्यु, एक बेपत्ता

जिल्लाको मालिका गाउँपालिका–६, रातोढुङ्गामा बाढीले घर बगाउँदा बुधबार बिहान एक जनाको मृत्यु भएको छ। बाढीबाट एक जना बेपत्ता भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

नेपालमा तेस्रो लहर अर्थात् 'डेल्टा प्लस' भेरियन्टको जोखिम कति? 

कोरोना भाइरसको डेल्टा भेरियन्टले विश्वभर चिन्ता बढाएको छ। डेल्टा भेरियन्टका कारण नै नेपाल, भारतलगायत देशमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएको मानिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

प्रचण्डको अभिव्यक्ति प्रकाशन गरेपछि सरकारी मिडियाप्रति प्रधानमन्त्रीका सल्लाहकारको आक्रोश

'नेपाल टिभी र गोरखापत्र अनलाइन तथा राससको समाचार बुलेटिनको दुर्दशा! … तमासा भो!,' थापाले गोरखापत्र र नेपाल टेलिभिजनको समाचारको स्क्रिनसट राखेर फेसबुकमा लेखेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

सुजिता 'रहस्यमय मृत्यु' प्रकरण : यी तीन कोणबाट हुँदैछ प्रहरी अनुसन्धान

अनुसन्धान चलिरहेका बेला एक्कासि जंगलमा भेट्टिएको शवले यतिखेर चितवन प्रहरीको मथिंगल हल्लाइदिएको छ। एकातिर जनआक्रोश, अर्कोतिर अनुसन्धानमा उत्पन्न भएका जटिलताले प्रहरीलाई घटनाको निष्कर्षमा पुग्न झन् गाह्रो भइरहेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

आफू निकट नेतालाई बेलाएर सिटौलाले भने–महाधिवेशनमा समूह नै लड्छ, तयारी गर्नुस् 

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १४ औं महाधिवेशनमा आफ्नो समूह नै प्रतिस्पर्धामा उत्रने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

सर्वोच्चमा बहस सकिएपछि ब्युँतिएको एमाले कार्यदल निरन्तर छलफलमा

एमालेका दोस्रो तहका नेताहरू सम्मिलित यो कार्यदलले हालसम्म कुनै निर्णय गर्न सकेको छैन। छलफल सुरु भएपनि छलफल सकारात्मक भएको भन्दा थप प्रतिक्रिया दुवै पक्षका कार्यदल सदस्यले दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यवृद्धि

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

प्रदेश १ मा मानव अधिकार उल्लंघनका घटनाबाट ३८९ जना पीडित

प्रदेश १ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६ महिनामा ३८९ जना पीडित भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

सावित्री सुवेदी नेतृत्वको प्रदर्शनमा झडप हुँदा ७ प्रहरी घाइते

चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको रहस्यमय मृत्यु भएको र पोस्टमार्टम पनि उचित तरिकाले नभएको भन्दै पूर्वपश्चिम राजमार्गमा टायर बालेर आन्दोलन गरिएको थियो। 
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

सुजिता मृत्यु प्रकरण : राप्ती नगरपालिकामा कर्फ्यू आदेश जारी

नगरपालिकाका वडा नम्बर १ को लोथरदेखि वडा नम्बर ४ सम्मको पूर्वपश्चिम राजमार्ग क्षेत्रको ५ सय मिटर दायाँबाँयाँ क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

बेपत्ता भएको चार दिनपछि खबर पाएको प्रहरीले यसरी खोज्दैछ चितवनकी विनालाई

गैंडाकोटकी विना असार १४ गते साढे चार बजे घरबाट निस्किएकी थिइन्। तर उनी आठ दिन बित्दासमेत घर फर्केकी छैनन्। २१ वर्षीया विना गैंडाकोटको जनक कलेजमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत थिइन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

विश्वभर ३ अर्ब २२ करोड डोज लगाइयो कोरोना खोप, यी हुन् बढी प्रभावित २० देश

विश्वभर तीन अर्ब २२ करोड ६८ लाख २६ हजार २७७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। चीनमा एक अर्ब ३० करोड ५४ लाख ९९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

६९ दिनदेखि बन्द कैलालीका होटल भोलिदेखि खुल्ने

कैलालीमा जारी निषेध आदेशका कारण ६९ दिनदेखि बन्द होटल बुधबार (भोलि) देखि सञ्चालनमा आउने भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

एमाले विवाद मिलाउने कार्यदलको बैठक सकारात्मक

पार्टीभित्रको विवाद मिलाउन गठित नेकपा एमालेको कार्यदल बैठकमा सहभागी नेताहरुले छलफल सकारात्मक भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८