शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्वभर ३ अर्ब २२ करोड डोज लगाइयो कोरोना खोप, यी हुन् बढी प्रभावित २० देश

विश्वभर ३ अर्ब २२ करोड डोज लगाइयो कोरोना खोप, यी हुन् बढी प्रभावित २० देश

विश्वभर तीन अर्ब २२ करोड ६८ लाख २६ हजार २७७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। चीनमा एक अर्ब ३० करोड ५४ लाख ९९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। 
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

काठमाडौं- विश्वभर तीन अर्ब २२ करोड ६८ लाख २६ हजार २७७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। जोन्स होप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको विवरण अनुसार विश्वमा सबैभन्दा बढी चीनले कोभिड खोप लगाएको हो। 

चीनमा एक अर्ब ३० करोड ५४ लाख ९९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। भारतमा ३५ करोड ७५ लाख ५३ हजार ६१२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। अमेरिकामा ३२ करोड ९५ लाख ९७ हजार ६९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।

यस्तै, ब्राजिलमा नौ करोड ९७ लाख ९१ हजार ९४४ डोज कोरोना भाइरसविरुद्ध लगाइएको बताइएको छ। बेलायतमा सात करोड ९७ लाख ४४ हजार १९ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ। जर्मनी सात करोड ७३ लाख ३२ हजार २०७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।

विश्वभरमा सङ्क्रमितको संख्या झन्डै साढे १८ करोड पुगेको छ। १८ करोड ४२ लाख ५२ हजार ७८ जना कोरोना संक्रमित भएका हुन्। कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख ८६ हजार ७२० जनाको मृत्यु भएको छ। 

देश - सङ्क्रमितको संख्या              
संयुक्त राज्य अमेरिका- ३ करोड ३७ लाख २३ हजार १५७
भारत- ३ करोड  ६ लाख १९ हजार ९३२
ब्राजिल-  १ करोड ८७ लाख ९२ हजार ५११
फ्रान्स-  ५८ लाख ४९ हजार ११
रुस- ५५ लाख ६८ हजार १०४
टर्की-५४ लाख ४० हजार ३६८
बेलायत -४९ लाख ४७ हजार २७९
अर्जेन्टिना - ४५ लाख  ५२  हजार ७५०
कोलोम्बिया -४३ लाख ७५ हजार ८६१
इटाली -   ४२ लाख ६३ हजार ७९७
स्पेन - ३८ लाख ६६ हजार ४७५
जर्मनी -   ३७ लाख ३८ हजार ८६५
इरान -३२ लाख ७० हजार ८४३
पोल्याण्ड -२८ लाख ८० हजार ३०८
मेक्सिको -२५ लाख ४१ हजार ८७३
इन्डोनेसिया -२३ लाख १३ हजार ८२९
युक्रेन -२३  लाख ५ हजार ५५४
दक्षिण अफ्रिका -२० लाख ७५ हजार ४०९
पेरु - २० लाख ६६ हजार ६७७
नेदरल्यान्ड- १७ लाख १८ हजार ३९७

कूल मृत्यु
संयुक्त राज्य अमेरिका  -६ लाख ५ हजार ५६७
भारत-    ४ लाख २ हजार २८१ 
ब्राजिल-  ५ लाख २५ हजार ११२    
फ्रान्स- १ लाख ११ हजार ३८५
रुस-    १ लाख ३६ हजार २७९ 
टर्की-   ४९ हजार ८७४
बेलायत-  १ लाख २८ हजार ४९५
अर्जेन्टिना- ९६ हजार ५२१
कोलोम्बिया-  १ लाख ९ हजार ४६६ 
इटाली-    १ लाख २७ हजार ६८० 
स्पेन-       ८० हजार ९३४
जर्मनी-    ९१ हजार६८
इरान-      ८४ हजार ९४९
पोल्याण्ड- ७५ हजार ८५
मेक्सिको- २ लाख ३३ हजार ६८९
इन्डोनेसिया- ६१ हजार १४०
युक्रेन-        ५४ हजार ४०४
दक्षिण अफ्रिका- ६२ हजार १७१
पेरु-           १ लाख ९३ हजार ३८९ 
नेदरल्यान्ड- १८ हजार

(यो जुलाई ५ को तथ्यांक हो।) 

प्रकाशित: Jul 06, 2021| 12:56 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।