शुक्रबार, भदौ ५, २०८३

समाज


कास्की कांग्रेसले पार्टीलाई बुझायो क्रियाशील सदस्यको विवरण

नेपाली कांग्रेस कास्कीले क्रियाशील सदस्यको विवरण पार्टीको केन्द्रीय कार्यालयलाई बुझाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

राप्रपाले गठन गर्‍यो समान विचारधारा भएका समूहसँग वार्ता  गर्न समिति

राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचारधारा भएका समूह र व्यक्तिहरुसँग वार्ता गर्न नेता बुद्धिमान तामाङको संयोजकत्वमा समिति गठन गरेको छ। समिति सदस्यमा जगत गौचन र ऋषिबाबु परियार छन्।  
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

ओली–नेपाल वार्ता सकारात्मक, बिहीबार कार्यदलको बैठक

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

सुजिता भण्डारीको हत्यारालाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध

सुजिता भण्डारीको हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गर्दै पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित शाही चोकमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

झन्डै २ महिनापछिको ओली–नेपाल वार्ताले ल्याउला त सार्थक परिणाम?

७ गतेसम्म कार्यदलले काम गरे पनि जेठ ८ गने प्रतिनिधिसभा विघटन भएपछि नेताहरूबीच दुरी बढेको थियो। यसबीचमा अध्यक्ष ओलीले सहमतिका लागि अघि सारेका प्रस्ताव नेपाल पक्षले अस्वीकार गर्दै आएको छ।...
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा इलाममा एक जना पक्राउ

सोही स्थानका ५८ वर्षीय धनबहादुर राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामल जानकारी दिएको छ। आरोपित सावालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो। 
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

कांग्रेसमा वडास्तरदेखि नै योग्य नेतृत्व छानौं : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा वडा स्तरदेखि नै योग्य नेतृत्व छान्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

बाढीपहिरो र डुबानबाट हालसम्म ४४ को मृत्यु, ६० घाइते र २७ जना बेपत्ता

मृतकमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा र गोरखामा ३/३ जना, चितवन, तनहुँ, प्युठान, धादिङ, म्याग्दी, दाङ र रौतहटमा २/२ जना, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला,...
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

टीकापुरबाट तीन दिनअघि हराएका पाँच वर्षीय विवेककाे शव कुलाेमा भेटियाे

सोमबार बिहान बालक हराएको खबर पाएपछि खोजीका लागि कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी सोही दिन राति नै टीकापुर पुगेका थिए। मंगलबार बिहानैदेखि कुकुर परिचालन गरेर प्रहरी उपरीक्षक अधिकारी...
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

ओली–नेपाल संवादहीनता तोडियो, मेरियट होटलमा वार्ता सुरु

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ‌ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

४५० एम्पुल लागुऔषधसहित वीरगंजबाट एक युवा पक्राउ

सीमावर्ति भारतीय सहर रक्सौलबाट पर्साको इनर्वा गाउँको बाटो भएर कालो प्लास्टिकको झोलामा विभिन्न किसिमका ४५० एम्पुल लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी गराएको...
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

दार्चुलामा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

दार्चुलामा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। स्काभेटर दुर्घटनामा चालक शैल्यशिखर नगरपालिका बस्ने २८ वर्षीय विशन रावलको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

बुटवलको हिलपार्कमा 'बिगबुद्ध' पार्क बनाइँदै

बुटवलको पर्यटकीय क्षेत्र हिलपार्कमा गौतम बुद्धको ठूलो मूर्ति स्थापना गरिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

तिनाउमा टिप्पर खस्दा चालकको मृत्यु

पाल्पाबाट चुनढुंगा बोकेर बुटवलतर्फ आउँदै गरेको टिप्पर बुधबार तिनाउमा खस्दा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

फेरि भरिन थाले उपत्यकाका आईसीयू र भेन्टिलेटर, नयाँ बिरामीले नपाउने चिन्ता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक स्थिर रहेको बताए पनि अस्पतालका तथ्यांकले भने कोरोना संक्रमण बढ्न थालेको देखाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

युट्युबे 'सेलिब्रेटी' बन्न सडकमै 'न्यायाधीश' हुने कथित अभियन्ताको कथा

कुनै पनि घटनामा सावित्री कसरी न्यायाधीशझै 'फैसला' गर्छिन्? कसरी अनुसन्धानलाई प्रभावित पार्न खोज्छिन्? अनि कसरी भीडलाई निर्देशित गर्न खोज्छिन्? सायद त्यो बुझ्नलाई अनुसन्धानको क्रममा रहेको सुजिताको रहस्यमय मृत्युमाथि उनले गरेको...
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

वास्तविक खरिद मूल्य लुकाएर राजस्व छल्ने तीन व्यवसायीविरुद्ध ९ करोडको मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने ३ व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

रूपा सुनारको रिटलाई सर्वोच्चको अग्राधिकार, छलफलका लागि दुवै पक्षलाई बोलायो

जातीय भेदभाव भएको भन्दै रूपा सुनारले अन्तरिम आदेशको माग दाबीसहित दायर गरेको रिटमा सर्वोच्च अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

कालीगण्डकी डाइभर्सनको काम रोक्न माग गर्दै दायर रिटमा कारणदेखाउ आदेश जारी

अदालतले विषयवस्तुको प्रकृति र गाम्भीरतालाई ध्यानमा राखी दुवै पक्षसँग छलफल गर्नु उपयुक्त हुने भन्दै साउन ४ गते दुवै पक्षलाई छलफलका लागि बोलाउने निर्णयसमेत गरेको छ। अधिवक्ताहरु तुलसीराम पोखरेल, रामबहादुर शाही...
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

२४ घण्टामा २ हजार ९७९ संक्रमित थपिए, १ हजार ३३३ संक्रमणमुक्त, २८ को मृत्यु

७ हजार ८३५ जनाको पीसीआर र ४ हजार ६३ जनाको एन्टीजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८