योजना छनोटमा राजनीतिक पहुँच, योजना आयोगमा दलप्रति बफादार व्यक्तिको नियुक्ति, राष्ट्रिय आवश्यकताअनुसारको रणनीति अभाव र पुरातन ढाँचाको कर्मचारी संयन्त्र रहिरहेसम्म राष्ट्रिय महत्त्वका मात्र हैनन्, ससाना विकास आयोजना पनि विवादरहित बन्न...
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८