शुक्रबार, भदौ ५, २०८३

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध 

पहिरोले सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरुद्ध भएको छ।
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

बुटवल- पहिरोले सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरुद्ध भएको छ।

दोभान प्रहरी चौकीका अनुसार हिउँदे खोला, झुम्सा, दोभानका विभिन्न स्थानका साथै सिद्धबाबा क्षेत्रमा पहिरो खसेको छ। 

ठाउँ-ठाउँमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको दोभान प्रहरी चौकीका धर्मराज न्यौपानेले जानकारी दिए।

प्रकाशित: Jul 08, 2021| 03:44 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।