शुक्रबार, भदौ ५, २०८३

समाज

गण्डकीको बजेट अधिवेशन २६ गते सुरु हुने

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विश्वासको मत लिएसँगै असार ४ गतेदेखि स्थगित भएको गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आगामी आइतवार सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

'पाँचथर समाज'द्वारा जिल्लाका आठै पालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

जिल्ला प्रशासन कार्यालयमार्फत् सबै पालिकाका प्रतिनिधिलाई समाजले सामग्री हस्तान्तरण गरेको छ। जिल्लाका १ नगरपालिका र ७ गाउँपालिकालाई १३ लाख २६ हजार ५ सय रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण समाजले जनाएको...
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

सर्वोच्चमा जवाफ पठाउँदै ओलीले भने- मन्त्रिपरिषद् गठन र विस्तार प्रधानमन्त्रीको स्वैच्छिक विषय

बुधबार महान्यायाधिवक्ताको कार्यालयमार्फत् सर्वोच्च अदालतमा ओलीले १७ बुँदे जवाफ पेस गरेका छन्। अदातलमा पेश गरेको जवाफमा भनेका छन्– ‘प्रतिनिधिसभा विघटन भएको अवस्थाको प्रधानमन्त्रीले मौजुदा मन्त्रिपरिषदलाई विस्तार गर्न, कार्यविभाजन गर्न तथा...
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

क्रियाशील वितरणका नाममा पार्टी कब्जा गर्न खोजियो : पौडेल पक्ष

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले क्रियाशील सदस्यता वितरणका नाममा पार्टी कब्जा गर्न खोजिएको आरोप लगाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

बाढी पहिरोबाट एकैदिन ७ जनाको मृत्यु, २ बेपत्ता

यस्तै, पहिरोमा परेर दार्चुलामा एक र पाल्पामा एक जना बेपत्ता भएका छन्। बिहीबार बाढी पहिरोमा परेर १० जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले नेपाल समयलाई जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

१ हजार ८७५ संक्रमित थपिए, १ हजार २८६ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार २८६ जना संक्रमणमुक्त भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

स्टार्टअप कम्पनीले ऋण लिनै नसक्ने गरी बनाइँदै कार्यविधि, साउन १ देखि लागू गर्ने तयारी

कार्यविधिको मस्यौदाअनुसार स्टार्टअप व्यवसायीले सहुलियतपूर्ण कर्जाको लागि लिखित आवेदन दिएपछि कार्यकारी समितिमा जाने र सो समितिले अध्ययन गरी एक हप्ताभित्र निर्देशक समितिमा पेस गर्नेछ। 
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

पारिवारिक झगडाका कारण दिदी पर्नेबाटै बालकको हत्या, दुई किशोरी पक्राउ

कैलालीको टीकापुर नगरपालिका- १, ब्लक नम्बर ८ का साढे तीन वर्षीय बालकको हत्यामा दिदी नाता पर्ने १५ वर्षीया किशोरीको संलग्ना रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

लोक सेवाका परीक्षा प्रभावित हुँदा २०३ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन

मन्त्रालयका अनुसार १२० वटा नगरपालिकामा उपसचिव, ८० वटा गाउँपालिकामा शाखा अधिकृत र ३ वटा उपमहानगरमा सहसचिवको दरबन्दी रिक्त छ। मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तको...
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

कर्णाली आमसञ्चार प्रतिष्ठान : पत्रकारलाई साक्षी राखेर मिडिया कस्ने रणनीति

कर्णाली प्रदेश सरकारले मिडियालाई कस्ने गरी ‘कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान’ गठनको प्रस्ताव ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

बुटवलमा वडा विभाजन प्रस्तावले सत्तारुढ दलमा तरंग

संघीय र प्रदेश सरकार दुुवैले बुुटवल र भैरहवालाई समेटेर महानगर बनाउने योजना अघि सारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

सत्यनारायण हत्या प्रकरण : निगरानीमा खाना बनाउने महिला

ललितपुरको सानेपामा भएको सत्यनारायण तारिक हत्या प्रकरणमा प्रहरीले खाना पकाउने महिला र मृतकबीच सम्बन्धको केही ‘क्लु’ खोजिरहेको बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

दार्चुलामा पहिरो जाँदा तीनको मृत्यु, विद्युत् आयोजना बगायो

दार्चुलाको नौगाडमा पहिरोे जाँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

मानव बेचबिखनमा संलग्न भएको आरोपमा दुई महिला पक्राउ

उनीहरुले पीडितलाई विभिन्न प्रलोभनमा पारी सोही महानगरपालिका-१० रामबजारस्थित एक होटलमा राम्रो काममा लगाईदिन्छु भन्दै प्रलोभनमा पारेका थिए। यसपछि खाजानास्ता वितरणको काममा लगाएकोसमेत थिए। तर त्यसको केही दिनपछि नै खाजाघर आउने...
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

युरोकप र कोपा अमेरिका खेलमा सट्टेबाजी खेलाउने पक्राउ

सट्टेबाजी खेलाइएको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले भाइबर, ह्वाट्सएप जस्ता अनलाइनमार्फत् सट्टेबाजी गरिरहेको अवस्थामा फेला पारी उनलाई सोही महानगरपालिका-६ लेकसाईडस्थित होटलबाट पक्राउ गरेको हो। 
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

राजमार्गमाथिबाट खसेको पहिरोले ५ घर पुुर्‍यो, एकको मृत्यु, बेपत्ता बालक भेटिएनन्

पाल्पामा राजमार्गमाथिबाट खसेको पहिरोले ५ घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

साँझ बस्नेगरी एकैछिनमा सकियो एमाले कार्यदल बैठक

पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमालेले गठन गरेको कार्यदलको बैठक केहीबेर बसेर सकिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

'काठमाडौंबाट ब्यानर बोकेर आउनेले अनुसन्धानमा बाधा पुर्‍याए'

पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु

कोरोना भाइरस संक्रमणबाट दैलेखको डुङेश्वर गाउँपालिका-२ का वडा सदस्य तेजबहादुर थापाको बिहीबार बिहान मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

इडीसीडीले प्रयोगशालालाई भन्यो- कोरोना संक्रमितको फोन नम्बर उपलब्ध गराइदिनुस्

इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले कोरोना पोजिटिभ भएका व्यक्तिको सम्पर्क नम्बर उपलब्ध गराइदिन सबै पीसीआर प्रयोगशालालाई अनुरोध गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८