शुक्रबार, भदौ ५, २०८३

साँझ बस्नेगरी एकैछिनमा सकियो एमाले कार्यदल बैठक

पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमालेले गठन गरेको कार्यदलको बैठक केहीबेर बसेर सकिएको छ।
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

काठमाडौं– पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमालेले गठन गरेको कार्यदलको बैठक केहीबेर बसेर सकिएको छ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठक आजै साँझ फेरि बस्ने गरी सकिएको हो। बैठकपछि कार्यदलका सदस्य सुवास नेम्वाङले आन्तरिक तयारी गर्नुपर्ने भएकाले साँझसम्मका लागि बैठक सारिएको बताए। आजै निष्कर्षमा पुग्नेगरी तयारी भइरहेको उनको भनाइ छ।
कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएपछि बुधबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो। 
 

प्रकाशित: Jul 08, 2021| 07:40 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।