शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लोकसेवा आयोगले रद्द गर्‍यो राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा 

लोकसेवा आयोगले रद्द गर्‍यो राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा 

लोकसेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लिखित परीक्षा रद्द गर्ने निर्णय गरेको छ।
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

काठमाडौं- लोकसेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लिखित परीक्षा रद्द गर्ने निर्णय गरेको छ।

बिहीबार सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशपछि असार २१ मा बसेको आयोगको बैठकले बैंकको आन्तरिक, खुला तथा समावेशीतर्फका लिखित परीक्षाहरू रद्द गर्ने निर्णय गरेको जनाएको हो।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ  काठमाडौंका अध्यक्ष हेमराज सुवेदीले  कर्मचारी पदपूर्तिमा  प्रक्रिया नमिलेको भन्दै सर्वोच्चमा दिएको रिटमा सर्वोच्चले आदेश जारी गर्दै परीक्षा रद्द गर्न आदेश दिएको थियो।

No description available.

प्रकाशित: Jul 08, 2021| 04:29 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।