शुक्रबार, भदौ ५, २०८३

नारायणगढ-मुग्लिन सडकखण्ड पुन: दुईतर्फी अवरुद्ध

नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ।  
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

चितवन- नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। गएराति सेतीदोभानमा आएको पहिरो नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी  बन्द भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए। 

सडक अवरुद्ध हुँदा सवारी साधनहरूको लामो लाइन रातिदेखि नै लागेको छ। अहिले डोजरको सहायतामा पहिरो पन्छाउने प्रयास भइरहेको छ। 

प्रहरीले सकेसम्म नारायणगढ-मुग्लिन सडकको सट्टा वैकल्पिक सडक प्रयोग गर्न यात्रुहरूलाई आग्रह गरेको छ।

प्रकाशित: Jul 08, 2021| 01:47 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।