शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २४ घण्टामा २ हजार ९७९ संक्रमित थपिए, १ हजार ३३३ संक्रमणमुक्त, २८ को मृत्यु

२४ घण्टामा २ हजार ९७९ संक्रमित थपिए, १ हजार ३३३ संक्रमणमुक्त, २८ को मृत्यु

७ हजार ८३५ जनाको पीसीआर र ४ हजार ६३ जनाको एन्टीजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा २ हजार ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार ३३३ जना संक्रमणमुक्त भएका छन्। 

७ हजार ८३५ जनाको पीसीआर र ४ हजार ६३ जनाको एन्टीजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।

आज कुल परीक्षणको २६.५ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २८ जना संक्रमितको मृत्यु  भएको छ। 

नेपालमा हालसम्म ६ लाख १४ हजार ३२७ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार २९१ जना संक्रमतिको मृत्यु भएको छ। हाल सक्रिय संक्रमितको संख्या २३ हजार ७५६ रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Jul 07, 2021| 10:43 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।