शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुजिता भण्डारीको हत्यारालाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध

सुजिता भण्डारीको हत्यारालाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध

सुजिता भण्डारीको हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गर्दै पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित शाही चोकमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

चितवन- सुजिता भण्डारीको हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गर्दै पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित शाही चोकमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ।

बुधबार साँझ युवाहरुले प्रदर्शन गर्दै अवरुद्ध गरेको सडक प्रहरीले केहीबेरमा खुलाएको छ। युवाहरुले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए।

चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ निवासी सुजिता भण्डारीको हत्या भएको भन्दै उनीहरुले प्रर्दशन गरेका हुन्। 

प्रकाशित: Jul 07, 2021| 15:21 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।