काठमाडौं- राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता भएको छ। उनीहरूबीच करिब दुई घन्टा लामो कुराकानी भएको शितल निवास स्रोतले जानकारी दिएको छ।
राष्ट्रपति बिद्यादेबि भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओली बिहान साढे १० देखि साढे १२ बजेसम्म छलफल भएको हो। पछिल्लो राजनीति घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ।