नेकपा एमालेमा पार्टी पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक कामकारबाहीहरु स्वतः बदर गर्ने निर्णय भएको छ।
यता ओली पक्षले भने अदालतमा पेस भएको हस्ताक्षरलाई सहमतिको बटमलाइन बनाएको छ। नेपाल पक्षले अदालतमा पेस भएको हस्ताक्षर फिर्ता नगरेसम्म सहमति हुन नसक्ने ओली पक्षका नेताहरूको भनाइ छ।
पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्य भुसालले भने, 'हिजोअस्तिभन्दा खास प्रगति भएको छैन। तर पार्टी एकताको सम्भावना जीवितै छ।' भुसाल दिउँसो पनि बैठकस्थलबाट बाहिरिएर माधव नेपाललाई भेटेका थिए।
'निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने कुनै योजना एवं कार्यक्रम नभएको तथा निजीकरणको प्रक्रियाका सम्बन्धमा हालसम्म कुनै छलफलसमेत नभएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ,' मन्त्रालयका प्रवक्ता तारानाथ...
लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष ०७८–०७९ को बजेटमाथि आइतबारदेखि छलफल शुरु भएको छ। विपक्षी गठबन्धनले सरकार अल्पमतमा रहेको भन्दै बजेटमाथि छलफल गराउनुअघि नै राजीनामाको माग गर्दै आएका थिए।
सरकारले विधेयक फिर्ता गर्न चासो नदिएको भन्दै दवाव दिन महासंघ लुम्बिनीले प्रदेशसभाअघि कालो ब्यानरसहित धर्ना दिएको हो। आइतबार मध्यान्ह १२ बजेदेखि १ बजेसम्म धर्ना दिइएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा एआईजीको दरबन्दी थपी थापालाई उक्त पदको जिम्मेवारी दिइएको हो। एआईजीको दरबन्दी थपेर हतारमा बढुवा गरिनुले सहकुल थापालाई आगामी प्रहरी संगठनको नेतृत्वमा ल्याउन चलखेल भएको नेपाल...
कार्यदलले आइतबारै समाधान निकाल्ने अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षका नेताहरूले बताउँदै आएका छन्। ओली पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले आइतबार बिहान ८ बजे नै एमाले विवाद समाधानबारे सुखद्...