शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले कार्यदल बैठक जारी, घनश्याम भुसाल भन्छन्- हिजोअस्तिभन्दा प्रगति भएको छैन

एमाले कार्यदल बैठक जारी, घनश्याम भुसाल भन्छन्- हिजोअस्तिभन्दा प्रगति भएको छैन

पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्य भुसालले भने, 'हिजोअस्तिभन्दा खास प्रगति भएको छैन। तर पार्टी एकताको सम्भावना जीवितै छ।' भुसाल दिउँसो पनि बैठकस्थलबाट बाहिरिएर माधव नेपाललाई भेटेका थिए। 
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

काठमाडौँ- नेकपा एमाले विवाद समाधान कार्यदलका सदस्य घनश्याम भुसालले पार्टी विवादका विषयमा हिजोअस्तिको भन्दा प्रगति नभएको बताएका छन्। सिंहदरवारस्थित अर्थ मन्त्रालयमा जारी कार्यदल बैठकको बीचमा नै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका थिए। 

पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्य भुसालले भने, 'हिजोअस्तिभन्दा खास प्रगति भएको छैन। तर पार्टी एकताको सम्भावना जीवितै छ।' भुसाल दिउँसो पनि बैठकस्थलबाट बाहिरिएर माधव नेपाललाई भेटेका थिए। 

यसैबीच वार्तास्थलबाट रघुजी पन्त बाहिरिएका छन्। केहीबेर अघि बाहिरिएका ओली पक्षका कार्यदल सदस्य विष्णु पौडेल बैठकमा फर्किएका छन्।

प्रकाशित: Jul 11, 2021| 15:04 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।