शुक्रबार, भदौ ५, २०८३

समाज

प्रधानमन्त्री बन्न लागेको संकेत गर्दै पौडेलले दिए देउवालाई बधाई

'सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद। मेरा मित्र पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई,' उनले लेखेका छन्। यस्तै उनले संविधान रक्षा गर्ने आफूहरूको अभियान सफल भएको समेत प्रतिक्रिया दिएका छन्। 'संविधान र संसदलाई...
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

'देउवालाई प्रधानमन्त्री बनाउने परमादेश राष्ट्रपतिले नमानेर 'धरै' छैन'

वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतको फैसला अनुसार अब शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिनुपर्ने बताएका हुन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश...
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

सर्वोच्चको फैसलाविरुद्ध निरन्तर आन्दोलन गर्ने युवा संघको चेतावनी

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसलाविरुद्ध सडक आन्दोलनको चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

प्रतिनिधिसभा पुनर्स्थापना गरेर देउवालाई प्रधानमन्त्री बनाऊ, सांसदलाई दलको ह्विप लाग्दैन [परमादेशको पूर्णपाठ]

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई बदर गरिदिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

सर्वोच्चको फैसला दूरदर्शी : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्वोच्च अदालतको सोमबारको फैसलाको स्वागत गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

सर्वोच्चको फैसला आएपछि छलफलमा जुट्दै गठबन्धन

सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको आदेश जारी गरेपछि विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

महेश बस्नेतको उक्साहटमा सर्वोच्चको आदेशविरुद्ध सडकमा उत्रिए एमाले कार्यकर्ता

एमाले युवा नेता महेश बस्नेतको उक्साहटमा एमाले कार्यकर्ता सर्वोच्च अदालतको आदेशको विरोध गर्दै सडकमा उत्रिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य : योगेश भट्टराई

उनले एमाले एकता जोगाउन सबै नेता र कार्यकर्तामा संयम र धैर्यताका साथ अघि बढ्न आह्वनसमेत गरेका छन्। यस्तै आइतबार राती भएको केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्षले पार्टी...
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

देश दुष्चक्रमा फस्ने शंकर पोखरेलको चिन्ता

नेकपा (एमाले) का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको फैसलाले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुर्‍याएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

सर्वोच्चको फैसलाले लोकतन्त्रको रक्षाका पक्षमा योगदान पुर्‍याएको छ : नारायणकाजी श्रेष्ठ

'सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपुर्ण योगदान पुर्‍याएको छ। यसको हामी स्वागत गर्दछौं। प्रतिगमनविरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरु, नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाई ज्ञापन...
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

कांग्रेस प्रवक्ता शर्माले भने, पार्टीको काँधमा इतिहास निर्माण गर्ने अवसर आयो

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सर्वोच्च अदालतले सच्याएको बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

राष्ट्रपतिलाई महाभियोग लगाउन विवेकशील साझाको माग

विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको छ : कांग्रेस 

प्रतिनिधिसभा विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्ने सर्वोच्च अदालतको फैसलालाई कांग्रेसले स्वागत गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

देउवालाई समर्थन गर्ने सांसदमाथि कारबाही नगर्न आदेश

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदलाई कारबाही नगर्न परमादेश जारी गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

सर्वोच्च अदालतमा आज गोरु ब्यायो : कमल थापा

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरी सात दिनभित्र अधिवेशन बोलाउन परमादेश जारी गरेसँगै माओवादी नेता शर्माको उक्त टिप्पणी आएको हो। ट्विट गर्दै नेता शर्माले लेखेका छन्, 'प्रतिगमन अन्त्य भयो।'
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

प्रतिगमन परास्त : जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिगमन परास्त भएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

ओलीको संसद् विघटन गर्ने दोस्रो प्रयास विफल

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधामन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गरिदिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्नू : सर्वोच्च

सर्वोच्च अदालतले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

सात दिनभित्र संसद् अधिवेशन बोलाउन सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरी सात दिनभित्र अधिवेशन बोलाउन परमादेश जारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

सर्वोच्चले गर्‍यो फेरि प्रतिनिधिसभा पुनर्स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई बदर गरिदिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८