शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सात दिनभित्र संसद् अधिवेशन बोलाउन सर्वोच्च अदालतको आदेश

सात दिनभित्र संसद् अधिवेशन बोलाउन सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरी सात दिनभित्र अधिवेशन बोलाउन परमादेश जारी गरेको छ।
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरी सात दिनभित्र अधिवेशन बोलाउन परमादेश जारी गरेको छ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला गर्दै सर्वोच्चको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो। ‘प्रतिनिधिसभा पुनःस्थापना अधिवेशन ७ दिनभित्र अर्थात् २०७८ साउन ३ गते आइतबार अपराह्न ५ बजेभित्र प्रारम्भ हुने गरी तत्काल व्यवस्था मिलाउनु भनी परमादेश जारी हुने ठहर्छ,’ आदेशमा भनिएको छ, ‘केपी ओलीले ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा गरेको दाबी संविधानसम्मत देखिएन ।’

प्रकाशित: Jul 12, 2021| 07:40 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।