शुक्रबार, भदौ ५, २०८३

राष्ट्रपतिलाई महाभियोग लगाउन विवेकशील साझाको माग

विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन माग गरेको छ।
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काठमाडौं– विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन माग गरेको छ। पार्टीका संयोजक मिलन पाण्डेले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन पुनस्र्थापना गरेसँगै यस्तो माग गरेका हुन्।

पाण्डेले ट्विट गर्दै भनेका छन्, ‘केपी ओली अहंकारको अन्त्य भएको छ। सबैलाई बधाई। बाई बाई केपी ओली। एउटा अहंकारको अन्त्य। हुनै थियो, भयो। अब केपी ओली प्रवृत्तिको पनि अन्त्य हुन जरुरी छ। संविधान ट्र्याकमा आयो। लोकतन्त्रको जित भयो। अब संसद्ले राष्ट्रपतिलाई पनि महाअभियोग लगाउनुपर्छ।’
 

प्रकाशित: Jul 12, 2021| 08:20 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।