काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिगमन परास्त भएको टिप्पणी गरेका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरी सात दिनभित्र अधिवेशन बोलाउन परमादेश जारी गरेसँगै माओवादी नेता शर्माको उक्त टिप्पणी आएको हो। ट्विट गर्दै नेता शर्माले लेखेका छन्, ‘प्रतिगमन अन्त्य भयो।'