शुक्रबार, भदौ ५, २०८३

सर्वोच्च अदालतमा आज गोरु ब्यायो : कमल थापा

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरी सात दिनभित्र अधिवेशन बोलाउन परमादेश जारी गरेसँगै माओवादी नेता शर्माको उक्त टिप्पणी आएको हो। ट्विट गर्दै नेता शर्माले लेखेका छन्, 'प्रतिगमन अन्त्य भयो।'
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरिदिएपछि अदालतमा गोरु ब्याएको टिप्पणी गरेका छन्। सोमबार फेसबुकमा स्टाटस लेख्दै थापाले यस्तो प्रतिक्रिया दिएका हुन्। 

'वरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटी लिएँ- सर्वोच्च अदालतमा आज गोरु ब्यायो,' उनले लेखेका छन्। 

अध्यक्ष थापाले अदालतलले राजनीतिक फैसला आरोप लगाउँदै कार्यान्वनमा जटिलता आएको बताएका छन्। फैसलले देश अस्थिरतामा फस्ने खतरा रहेको उनको दाबी छ। 

प्रकाशित: Jul 12, 2021| 08:03 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।