शुक्रबार, भदौ ५, २०८३

सर्वोच्चको फैसला आएपछि छलफलमा जुट्दै गठबन्धन

सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको आदेश जारी गरेपछि विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन्। 
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काठमाडौं– सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको आदेश जारी गरेपछि विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन्। 

परिवर्तित परिस्थितिबारे छलफल गर्न नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित विपक्षी दलका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो।

सर्वोच्च अदालतले आज सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्न र कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेताहरू छलफलमा जुटेका हुन्।
 

प्रकाशित: Jul 12, 2021| 08:46 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।