शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्चको फैसलाले लोकतन्त्रको रक्षाका पक्षमा योगदान पुर्‍याएको छ : नारायणकाजी श्रेष्ठ

सर्वोच्चको फैसलाले लोकतन्त्रको रक्षाका पक्षमा योगदान पुर्‍याएको छ : नारायणकाजी श्रेष्ठ

'सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपुर्ण योगदान पुर्‍याएको छ। यसको हामी स्वागत गर्दछौं। प्रतिगमनविरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरु, नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु,' उनको ट्विटमा लेखिएको छ। 
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले सोमबार गरेको फैसलाले लोकतन्त्रको रक्षाका पक्षमा योगदान पुर्‍याएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि श्रेष्ठले यस्तो प्रतिक्रिया दिएका हुन्। 

'सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपुर्ण योगदान पुर्‍याएको छ। यसको हामी स्वागत गर्दछौं। प्रतिगमनविरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरु, नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु,' उनको ट्विटमा लेखिएको छ। 
 

प्रकाशित: Jul 12, 2021| 08:25 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।