शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य : योगेश भट्टराई

प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य : योगेश भट्टराई

उनले एमाले एकता जोगाउन सबै नेता र कार्यकर्तामा संयम र धैर्यताका साथ अघि बढ्न आह्वनसमेत गरेका छन्। यस्तै आइतबार राती भएको केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्षले पार्टी एकता जोगाउन भन्दै १० बुँदे प्रस्ताव तयार पारेका थिए। 
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काठमाडौ- नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता योगेशकुमार भट्टराईले प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका छन्। सर्वोच्चको फैसला आएपछि भट्टराईले फेसबुकमा स्टाटसले लेख्दै यस्तो प्रतिक्रिया दिएका हुन्। 

'सर्वोचच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुन:स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु,' उनको स्टाटसमा लेखिएको छ। 

उनले एमाले एकता जोगाउन सबै नेता र कार्यकर्तामा संयम र धैर्यताका साथ अघि बढ्न आह्वनसमेत गरेका छन्। यस्तै आइतबार राती भएको केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्षले पार्टी एकता जोगाउन भन्दै १० बुँदे प्रस्ताव तयार पारेका थिए। उक्त प्रस्ताव पालना गर्न पनि उने दुवै पक्षलाई आग्रह गरेका छन्। 

प्रकाशित: Jul 12, 2021| 08:40 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।