शुक्रबार, भदौ ५, २०८३

समाज

देउवा र प्रचण्डलाई माधव नेपालले भने- अब म विपक्षी गठबन्धनमा रहिनँ

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले विपक्षी गठबन्धनका नेताहरुलाई आफू अब गठबन्धनमा नरहेको जानकारी गराएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिने संकेत

प्रधानमन्त्रीले राजीनामा दिन लाग्नु भएको हो? भन्ने जवाफमा ज्ञवालीले केही समय पर्खन आग्रह गरेका थिए भने अदालतको फैसला जतिसुकै अप्रिय भएपनि कार्यान्वयन गर्ने उनले बताए। आजै कार्यान्वयन गर्न सुरु गर्नुहुन्छ?...
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

फैसलाले शक्ति सन्तुलनका पिल्लर हल्लाएको छ, तैपनि अदालतको आदेश मान्छौँ : ओली पक्ष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले राज्यका शक्ति सन्तुलनका पिल्लर हल्लाएको टिप्पणी गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षको स्थायी कमिटीको बैठकले यस्तो ठहर गरेको हो। 
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

सर्वोच्चको फैसलालाई स्वागत गर्दै जनकपुरधाममा दीप प्रज्ज्वलन

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला आएसँगै जनकपुरधाममा विपक्षी गठबन्धनले विजयी जुलुस निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

सुरुमा सानो मन्त्रिपरिषद् बनाउने ५ दलको निर्णय, मंगलबार बिहान पनि छलफल

माधव नेपालको आयोजना उनको निवास नजिकैको वन पैदावार भवनमा भएको बैठकले यस्तो निर्णय गरेको हो। 
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा

प्रधानमन्त्री केपी ओली राष्ट्रपति शितल निवास पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

कार्यदलले बनाएको प्रतिवेदन ओलीलाई बुझाइयो

नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले बनाएको प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

५ दलको बैठकमा गठबन्धन सरकार प्रभावकारी बनाउने विषयमा छलफल

बैठकमा सहभागी भएका पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा बाबुराम भट्टराईले गठबन्धन सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको जानकारी दिएका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

युरोकप २०२० लाई कसरी सम्झने?

युरोकप २०२० का कतिपय कुरा विर्सनलायक बने भने कति कुराहरु सम्झनलायक रहे। जसमध्ये यहाँ केही विषयको चर्चा गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

'पनामा पठाउँछु' भनी ठगी गर्ने प्रहरीको फन्दामा

रोजगारीका लागि पानामा पठाउँछु भनी नक्कली ई-भिसासमेत बनाई पटक-पटक गरी १८ लाख ३५ हजार उठाएर फरार भएका थिए।  प्रहरीले सोमबार उनलाई टोखाबाट प्रकाउ गरेको हो। 
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

राष्ट्रियसभाको अधिवेशन अन्त्य

सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएकै दिन सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

कोटेश्वरमा ५ दलीय गठबन्धन बैठक सुरु, को-को छन् सहभागी?

यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख कृष्ण बहादुर महरा, वर्षमान पुन, प्रवक्ता नारायणकाजी श्रेष्ठ, देव गुरुङ पनि बैठकमा सहभागी छन्। 
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरु, नेपाल पक्षका रावल पनि सहभागी

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरी २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछिको अवस्थामा समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

भेरोसेल र जेएन्डजे खोप मंगलबारदेखि, कसलाई कुन?

सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान भोलि मंगलबारदेखि पुनः सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

२ हजार ३७० जना संक्रमित थपिए, १ हजार १३३ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

'पावर सेयरिङ'बारे छलफल गर्दै कांग्रेसहितको गठबन्धन

'कांग्रेससहितका ५ दलको बैठक आजै बस्दै छ। अब कांग्रेसलाई समर्थन गर्नेहरूको सरकार बन्छ। आज पावर सेयरिङको विषयमा सरसल्लाह हुन्छ,' डा महतले भने, 'एमालेको एक समूहले हामीलाई समर्थन गरेको छ। सर्वोच्चको...
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

सर्वोच्चको फैसला इतिहासमै महत्वपूर्ण परिघटना : प्रचण्ड 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

'अति' गरेपछि ओली राजको अवसान

ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए। सर्वोच्चले दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेसँगै ओली राज अन्त्य हुनेछ।  
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मुर्खता नहोस् : गगन थापा

प्रतिनिधिसभा विघटन गर्ने ओली सरकारको निर्णय असंवैधानिक भएको र सर्वोच्च अदालतले त्यसलाई बदर गरी  संविधानको रक्षा गरेको उनको भनाय छ। अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गर्न...
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

सर्वोच्चले न्याय दियो, अब सल्लाह गरेर अगाडि बढ्छौं : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट आफूहरुले न्याय पाएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८