शुक्रबार, भदौ ५, २०८३

ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिने संकेत

प्रधानमन्त्रीले राजीनामा दिन लाग्नु भएको हो? भन्ने जवाफमा ज्ञवालीले केही समय पर्खन आग्रह गरेका थिए भने अदालतको फैसला जतिसुकै अप्रिय भएपनि कार्यान्वयन गर्ने उनले बताए। आजै कार्यान्वयन गर्न सुरु गर्नुहुन्छ? भन्ने प्रश्नको जवाफमा उनले भने, 'त्यो त पर्खिनुस् न। त्यतिसम्म त पर्खिनुस् न।'
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीले राजीनामा दिने संकेत गरेका छन्। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय स्थायी कमिटीको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता ज्ञवालीले फैसला कार्यान्वयनको सुरुवात भइसकेको बताएका हुन्। 

प्रधानमन्त्रीले राजीनामा दिन लाग्नु भएको हो? भन्ने जवाफमा ज्ञवालीले केही समय पर्खन आग्रह गरेका थिए भने अदालतको फैसला जतिसुकै अप्रिय भएपनि कार्यान्वयन गर्ने उनले बताए। आजै कार्यान्वयन गर्न सुरु गर्नुहुन्छ? भन्ने प्रश्नको जवाफमा उनले भने, 'त्यो त पर्खिनुस् न। त्यतिसम्म त पर्खिनुस् न।'

बैठकपछि प्रधानमन्त्री ओली भने राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटका लागि शीतल निवास पुगेका छन्। 

प्रकाशित: Jul 12, 2021| 13:49 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।