शुक्रबार, भदौ ५, २०८३

'पनामा पठाउँछु' भनी ठगी गर्ने प्रहरीको फन्दामा

रोजगारीका लागि पानामा पठाउँछु भनी नक्कली ई-भिसासमेत बनाई पटक-पटक गरी १८ लाख ३५ हजार उठाएर फरार भएका थिए।  प्रहरीले सोमबार उनलाई टोखाबाट प्रकाउ गरेको हो। 
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काठमाडौं-  पनामा पठाउँछु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला उदयपुर घर भई हाल जिल्ला काठमाडौं, टोखा नगरपालिका-१० बस्ने ३४ वर्षीय गणेश राउत भन्ने लोक बहादुर राउत छन्। 

रोजगारीका लागि पानामा पठाउँछु भनी नक्कली ई-भिसासमेत बनाई पटक-पटक गरी १८ लाख ३५ हजार उठाएर फरार भएका थिए। प्रहरीले सोमबार उनलाई टोखाबाट प्रकाउ गरेको हो। 

उनलाई वैदेशिक रोजगार सम्बन्धी ठगी कसूरमा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: Jul 12, 2021| 12:37 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।