शुक्रबार, भदौ ५, २०८३

समाज

मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास भइरहेको छ : ओली

'आजको अवस्था भनेको कोरोना महामारीको मारबाट आक्रान्त, बाढीपहिरोबाट आक्रान्त, विकासका काममा अघि बढ्नुपर्ने आजको आवश्यकता हो। विकास र एकतातर्फ जानु पर्ने हो। तर यस्तोबेला मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास भइरहेको छ,'...
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

पार्टी विघटन गरेका रजनीकान्तले राजनीतिबाट संन्यास लिए

दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले राजनीतिबाट स‌न्यास लिएका छन्। रजनी मक्कल मन्द्रम नामको राजनीतिक पार्टी विघटन गर्दै उनले राजनीतिबाट संन्यास लिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

जनादेश त मेरै पक्षमा थियो, परमादेश शेरबहादुर देउवाको पक्षमा आयो : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै पनि आफू पदबाट हट्नुपरेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

फैसलाका कारण लामो समयसम्म राजनीतिक विकृतिको मूल्य चुकाउनुपर्छ : ओली

'सांसदलाई दलको ह्विप लाग्दैन र सांसद दलीय प्रतिनिधि होइनन् भन्ने विषयले दलीय प्रणाली नै संकटमा परेको छ। अदालतले संविधान संशोधन गरेको छ। यसका कारण लामोसमयसम्म राजनीतिक विकृतिको मूल्य चुकाउनुपर्ने छ,'...
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

सर्वोच्चको फैसलाले लोकतन्त्रमा विश्वास गर्नेलाई चिन्तित बनाएको छ : ओली

प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रका आधार स्तम्भ भत्काएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

प्रधानमन्त्री ओलीको बिदाइ सम्बोधन [LIVE]

प्रधानमन्त्री ओलीको बिदाइ सम्बोधन 
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

ओली निकट युवासंघले ब्युँतायो ‘युथफोर्स’

युवा संघ अध्यक्ष किरण पौडेलले युथ फोर्सका लागि ५०१ जनाको केन्द्रीय कमान्ड घोषणा गरेका छन्। सात वटै प्रदेश ७७ वटै जिल्ला र पालिका तहसम्ममा युथ फोर्सको संरचना तयार गरिने भएको...
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

नवनियुक्त प्रधानमन्त्री देउवाको शपथ साँझ ६ बजे, मन्त्रीको टुंगो लागेको छैन

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज बेलुकी ६ बजे शपथ लिने भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

परिणाम दिने व्यक्तिलाई मन्त्री बनाउनुपर्छ, सक्षमलाई सिफारिस गर्नुस् : देउवा  

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सक्षम व्यक्तिलाई मन्त्री बनाउने बताएका छन्। पार्टीका शीर्ष नेताहरुसँग उनले परिणाममुखी काम गर्नुपर्ने भएकाले सक्षम व्यक्तिलाई मन्त्री बनाउने बताएका हुन्।  
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

माधव नेपालले भने– म पार्टीमा नै फर्केर काम गर्ने हो

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अब विवाद र तिक्तत्ता बिर्सेर पार्टीलाई एकताबद्ध बनाउन सुझाव दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

सजिलो छैन देउवाको पाँचौं ‘इनिङ्स’

संविधान मिच्ने र मास्ने प्रयासलाई सदाका लागि अन्त्यसँगै राजनीति र मुलुकलाई सही बाटोमा हिँडाउनु नै देउवाको प्रमुख दायित्व हुनेछ। संसद्को गरिमा र त्यसप्रतिको विश्वास धरमराएको छ। त्यसलाई फर्काउनुपर्ने चुनौती देउवासामु...
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

सवारीसाधनको विवरण नागरिक एपबाट हेर्न पाइने

नागरिक एपको आइओएस भर्सनमा पनि सवारीसाधनको जानकारी, कर बक्यौता र कर दाखिलाको पुरानो विवरण हेर्न सकिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

नर्भिक अस्पतालले आईपीओ जारी गर्ने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासनको तयारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

सरकारमा जान केही दिन पर्खिने मनस्थितिमा जसपा

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

महान्यायाधिवक्ता बडालले राजीनामा दिए

महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएका हुन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

देउवा प्रधानमन्त्री नियुक्त, आजै साँझ शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

देउवा व्यस्त भएपछि कांग्रेस पदाधिकारी बैठक स्थगित

नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ। सभापति शेरबहादुर देउवाको व्यस्तताका कारण बैठक सरेको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए। 
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

सरकारबारे सल्लाह गर्न प्रचण्ड देउवा निवासमा

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

माओवादीले सरकारमा पठाउने नाम टुंग्याउन सकेन

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेको छ।  पार्टीको स्थायी कमिटी बैठकमा यसबारे छलफल भएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

सत्ता जोगाउन टुक्र्याइएका दुई मन्त्रालयमा न बजेट, न योजना

प्रदेश २का पूर्व राज्यमन्त्री एवं जसपाका नेता सुरेश मण्डल फेसबुकमा लेख्छन्– ‘प्रदेश नं. २ का मुख्यमन्त्री राउतले सत्ता जोगाउन मन्त्रालय टुक्र्याएर बनाएको मन्त्रीविहीन वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयको नमुना...
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८