शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फैसलाका कारण लामो समयसम्म राजनीतिक विकृतिको मूल्य चुकाउनुपर्छ : ओली

फैसलाका कारण लामो समयसम्म राजनीतिक विकृतिको मूल्य चुकाउनुपर्छ : ओली

'सांसदलाई दलको ह्विप लाग्दैन र सांसद दलीय प्रतिनिधि होइनन् भन्ने विषयले दलीय प्रणाली नै संकटमा परेको छ। अदालतले संविधान संशोधन गरेको छ। यसका कारण लामोसमयसम्म राजनीतिक विकृतिको मूल्य चुकाउनुपर्ने छ,' उनको भनाइ थियो। 
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं- प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले अन्तिम सम्बोधन गर्दै केपी शर्मा ओलीले अदालतको फैसलाका कारण लामो समयसम्म राजनीतिक विकृतिको मूल्य चुकाउनुपर्ने बताएका छन्।

सोमबार सर्वोच्च अदालतले प्रितिनिधि सभा विघटनको निर्णय बदर गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेपछि प्रधानमन्त्री ओलीको यस्तो टिप्पणी आएको हो। 

'सांसदलाई दलको ह्विप लाग्दैन र सांसद दलीय प्रतिनिधि होइनन् भन्ने विषयले दलीय प्रणाली नै संकटमा परेको छ। अदालतले संविधान संशोधन गरेको छ। यसका कारण लामोसमयसम्म राजनीतिक विकृतिको मूल्य चुकाउनुपर्ने छ,' उनको भनाइ थियो। 

प्रकाशित: Jul 13, 2021| 08:54 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।