शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • परिणाम दिने व्यक्तिलाई मन्त्री बनाउनुपर्छ, सक्षमलाई सिफारिस गर्नुस् : देउवा  

परिणाम दिने व्यक्तिलाई मन्त्री बनाउनुपर्छ, सक्षमलाई सिफारिस गर्नुस् : देउवा  

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सक्षम व्यक्तिलाई मन्त्री बनाउने बताएका छन्। पार्टीका शीर्ष नेताहरुसँग उनले परिणाममुखी काम गर्नुपर्ने भएकाले सक्षम व्यक्तिलाई मन्त्री बनाउने बताएका हुन्।  
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सक्षम व्यक्तिलाई मन्त्री बनाउने बताएका छन्। पार्टीका शीर्ष नेताहरुसँग उनले परिणाममुखी काम गर्नुपर्ने भएकाले सक्षम व्यक्तिलाई मन्त्री बनाउने बताएका हुन्।  

उनले नेताहरुसँग सक्षम व्यक्तिलाई सिफारिस गर्न आग्रहसमेत गरेका छन्। ‘म सहज परिस्थितिमा प्रधानमन्त्री बन्न लागेको छैन। काम गरेर देखानु छ। त्यसैले सक्षम व्यक्तिलाई सिफारिस गर्नुहोला,’ देउवाको भनाइ उदृत गर्दै एक नेताले भने।

गुट समूहका नाममा परिणाम दिन नसक्ने व्यक्तिलाई सिफारिस नगर्न उनले नेताहरुलाई भनेका छन्। उनले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासँग मन्त्रीको नाम टुंग्याउन छलफल गर्दै छन्।

प्रकाशित: Jul 13, 2021| 08:19 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।