शुक्रबार, भदौ ५, २०८३

प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा

प्रधानमन्त्री केपी ओली राष्ट्रपति शितल निवास पुगेका छन्।
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी ओली राष्ट्रपति शितल निवास पुगेका छन्।

आफ्नो निवास बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाएका ओली बैठक सकेर शितलनिवासतिर लागेका हुन्।

आज सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद् विघटन बदर गर्दै शेरबहादुर देउवालाई मंगलबार साँझ ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेको थियो। 

प्रकाशित: Jul 12, 2021| 13:03 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।