शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्नू : सर्वोच्च

शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्नू : सर्वोच्च

सर्वोच्च अदालतले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।

सर्वोच्चको संवैधानिक इजलासले देउवाको पक्षमा प्रतिनिधिसभाका १४९ जनाको हस्ताक्षर रहेकोले त्यसकै आधारमा प्रम नियुक्त गर्न भनेको हो। देउवालाई प्रम नियुक्त गरेर विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउन पनि सर्वोच्चको आदेश छ। 

प्रकाशित: Jul 12, 2021| 07:45 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।