शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस प्रवक्ता शर्माले भने, पार्टीको काँधमा इतिहास निर्माण गर्ने अवसर आयो

कांग्रेस प्रवक्ता शर्माले भने, पार्टीको काँधमा इतिहास निर्माण गर्ने अवसर आयो

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सर्वोच्च अदालतले सच्याएको बताएका छन्। 
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सर्वोच्च अदालतले सच्याएको बताएका छन्। 

सर्वोच्चले सोमबार संसद् पुनर्स्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएपछि शर्माको यस्तो प्रतिक्रिया आएको हो।

‘सम्मानित संवैधानिक इजलासको विवेकपूर्ण फैसला! लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम। केवल सरकार निर्माण होइन, इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको काँधमा,’ शर्माले ट्विट गरेका छन्।

प्रकाशित: Jul 12, 2021| 08:22 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।