शुक्रबार, भदौ ५, २०८३

सर्वोच्चको फैसला दूरदर्शी : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्वोच्च अदालतको सोमबारको फैसलाको स्वागत गरेका छन्।
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्वोच्च अदालतको सोमबारको फैसलाको स्वागत गरेका छन्।

प्रतिनिधिसभा पुनर्स्थापना गरेर कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्चको आदेशको निधिले स्वागत गरेका हुन्। 

सर्वोच्चले संविधान र संसदीय लोकतन्त्रको पक्षमा ऐतिहासिक एवं दूरदर्शी फैसला गरेको उनले बताएका छन्। साथै फैसलाबाट जनतामा सर्वोच्च अदालतप्रतिको विश्वास र सम्मानमा पनि वृद्धि भएको उनको भनाइ छ।

प्रकाशित: Jul 12, 2021| 08:48 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।