शुक्रबार, भदौ ५, २०८३

ओलीले बोलाएको स्थायी कमिटी बैठक स्थगित

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग आइतबार नै सहमति हुने अपेक्षामा बोलाइएको स्थायी कमिटी बैठक नेपाल समूहसँग सहमति नभएपछि स्थगित भएको हो। 
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग आइतबार नै सहमति हुने अपेक्षामा बोलाइएको स्थायी कमिटी बैठक नेपाल समूहसँग सहमति नभएपछि स्थगित भएको हो। 

अध्यक्ष ओलीले आइतबार ४ बजेका लागि बैठक बोलाएका थिए। आइतबार स्थगित भएको स्थायी कमिटी बैठक सोमबार लागि सारिएको छ। बैठक सोमबार साँझ ५ बजे बस्नेछ। 

वरिष्ठ नेता माधव नेपाल पक्षले भने आइतबारको बैठकमा सहभागी नहुने घोषणा गरेको थियो। एमाले विवाद समाधान कार्यदलको बैठक अर्थमन्त्रालय परिसरमा जारी छ। बैठकले आजै समाधान निकाल्ने दुवै पक्षका नेताहरूले दाबी गरेका थिए। 

प्रकाशित: Jul 11, 2021| 12:59 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।