शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कार्यदल बैठकबारे नेम्वाङ भन्छन्- आजै हस्ताक्षर गरेर युरो कप हेर्न जान्छौँ

कार्यदल बैठकबारे नेम्वाङ भन्छन्- आजै हस्ताक्षर गरेर युरो कप हेर्न जान्छौँ

सिंहदरवारस्थित अर्थ मन्त्रालयमा जारी बैठकबाट केही छिनका लागि बाहिरिएका नेम्वाङले भने, 'आजै हस्ताक्षर गरेर युरो कप हेर्न जान्छौँ।'
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षबाट विवाद समाधान कार्यदलका संयोजक सुवास नेम्वाङले आजै दुवै पक्षबीच हस्ताक्षर हुने बताएका छन्। पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेम्वाङले यस्तो बताएका हुन्। 

सिंहदरवारस्थित अर्थ मन्त्रालयमा जारी बैठकबाट केही छिनका लागि बाहिरिएका नेम्वाङले भने, 'आजै हस्ताक्षर गरेर युरो कप हेर्न जान्छौँ।'

यसअघि नेम्वाङले हिजो पनि आज बिहानै ८ बजे हस्ताक्षर भइसक्ने बताएका थिए। 

यसअघि माधव कुमार नेपाल पक्षका कार्यदल सदस्य घनश्याम भुसालले कार्यदलमा हिजोअस्तिभन्दा खासै केही पनि प्रगति नभएको बताएका थिए। 

प्रकाशित: Jul 11, 2021| 15:10 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।