बिहीबार, भदौ ४, २०८३

समाज

निर्वाचन आयोगको आदेशविरुद्ध महन्थ ठाकुर पक्ष सर्वोच्च अदालतमा

निर्वाचन आयोगको आदेशविरुद्ध जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

अमेरिका पठाइदिने लोभ देखाएर तीन जनाले ठगे ७४ लाख

वर्किङ भिसामा अमेरिका पठाउँछु भन्दै झुक्काएर रकम ठगी गरेको अभियोगमा ३ जनालाई पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

माइत हिँडेकी खेट्टी मल्ल जंगलमा मृत भेटिइन्

बैतडीमा बेवारिसे अवस्थामा फेला परेको शवको सनाखत भएको छ। जिल्लाको मेलौली नगरपालिका–७ ल्वाथलीमा शुक्रबार बिहान फेला परेको शव डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामीकाँडेकी ३६ वर्षीय खेट्टी मल्लको रहेको जिल्ला प्रहरी कार्यालयले...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

धर्मेन्द्र बास्तोलाजीहरूमा उग्रवामपन्थी धङधङी अझै बाँकी छ : माधवकुमार नेपाल

'धर्मेन्द्र बास्तोलाजीहरुमा उग्रवामपन्धी धङधङी अझै बाँकी छ। जनताको मन जित्नुस् र आउनुस् भन्ने हो। सबै नेताहरुलाई आ–आफ्नो पार्टीमा भएको कमीकमजोरी सुधार्नु जरुरी रहेको छ। क्रान्तिकारी भाषण र कुराले मात्रै हुँदैन...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

सुजिता आत्महत्या केसमा फेला पर्‍यो नयाँ 'क्लु'

चितवनकी सुजिता भण्डारीलाई आत्महत्या गर्न  दुरुत्साहन गरेको (उक्साएको) आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

उपत्यकाका ४ वटा अस्पतालबाट खोप कार्ड प्रमाणीकरण गरिने

कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिको खोप कार्ड प्रमाणीकरण आजदेखि काठमाडौं उपत्यकाका ४ वटा अस्पतालबाट हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

शनिबारदेखि लामो दूरीका यातायात पनि चल्ने

जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ले भोलि शनिबारदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

'हिसाबकिताब हुन्छ' भन्दै प्रहरीलाई धम्की दिएका मेखलाल श्रेष्ठ बने गण्डकीका मन्त्री

मन्त्री बन्ने  सूचीमा रहेका काँग्रेस सांसद डोबाटे विश्वकर्माको भने नाम अन्तिम समयमा आएर काटिएको छ। तनहुँका डोबाटेको नाम हटाएर कास्कीबाट कास्की क्षेत्र नम्बर २ ख बाट प्रत्यक्ष निवाचित काँग्रेस संसद...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

देश संकटमा पर्दा कांग्रेसले नेतृत्व गर्ने परम्परा छ : प्रकाशमान सिंह

'देश संकटमा पर्दा कांग्रेसले नेतृत्व गर्ने गरेको परम्परा हो। त्यसलाई ध्यानमा राखेर प्रधानमन्त्रीले अहिलेको संकटमा नेतृत्व दिनुहुनेछ भन्ने विश्वास छ,' उनले थपे, 'राष्ट्रिय हितलाई ध्यान राखेर विदेशनीति कायम राख्न उहाँलाई...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

उर्लाबारीमा दुई वर्षभित्र सन्थाल बस्ती निर्माण हुने 

शिलान्यास भएको ४ महिनापछि सन्थाल जातिको व्यवस्थित बस्तीको निर्माणको काम अघि बढेको छ। उर्लावारी ९ को रातेहोली क्षेत्रमा सन्थाल समुदायका लागि २ बर्षभित्रमा १३२ घर निर्माण गरि हालै ठेक्का सम्झौता...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

ओलीतर्फ संकेत गर्दै अष्टलक्ष्मी शाक्यले भनिन्- एक नेताको अहंकारले कम्युनिस्ट आन्दोलन ढल्न पुग्यो

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एक नेताको अहंकारले गर्दा कम्युनिस्ट आन्दोलन ढल्न पुगेको बताएकी छन्। ४३औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

बैंक ह्याकिङको धम्कीमा अमेरिकी नम्बरको प्रयोग, साइबर ब्युरोले थाल्यो अनुसन्धान

ह्याकरले नेपाल राष्ट्र बैंकसहित १६ वटा वाणिज्य बैंकको बैंकिङ प्रणाली ह्याक गर्ने धम्कीको घटनालाई लिएर नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गर्ने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

को हुन ओलम्पिकमा सबैभन्दा धेरै मेडल जित्ने खेलाडी?

शुक्रबारबाट जापानमा ३२औं गृष्मकालिन ओलम्पिक सुरु हुँदैछ। गएको बुधबारबाटै खेलहरू सुरु भए पनि प्रतियोगिताको औपाचारिक उद्घाटन आज नेपाली समय अनुसार ४:४५ मा हुने छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

निलबाराही जंगलमा बालिकामाथि यौन दुर्व्यवहार गर्ने राजबाग पक्राउ

९ र १२ वर्षीया बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका–९ बोडे टिकनी बस्ने ५४ वर्षीय पूर्ण राजबागलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

मुक्त कमैयासँग लालपूर्जा छ, जग्गा छैन

कञ्चनपुरमा मुक्त कमैया पुनःस्थापनको कार्य पूरा भएको डेढदशक बित्न लाग्यो। मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा भने छैन। हातमा भएको लालपूर्जाबमोजिमको जग्गाको पहिचान अहिलेसम्म हुन...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

कांग्रेस महामन्त्री खड्काको नेतृत्वमा कार्यदल बनाउने सत्तारुढ गठबन्धनको तयारी

सत्तारुढ गठबन्धनले शेरबहादुर देउवा नेतृत्वको सरकार सञ्चालनमा सहयोग गर्न कार्यदल बनाउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

भीम रावलले लिए राजीनामा फिर्ता

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

कांग्रेसको क्रियाशील छानविन समितिले आइतबार प्रतिवेदन बुझाउने 

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाउने तयारी गरेको छ। क्रियाशील छानविनको काम सकेर समितिले आइतबार पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेको हो।  
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

कर्णाली जहाँ चिकित्सकले बिरामी चिन्दैनन्, बिरामीले चिकित्सक बिर्संदैनन्

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिंगो कर्णालीको कायाकल्प गर्न नसके पनि कम्तीमा रोगबाट अकालमै कर्णालीबासीले मर्नु पर्दैनथ्यो। स्थानीय सरकार र स्थानीयले चाहेमा एक वर्षभित्र जुम्लाले आफूलाई बदल्न सक्छ। प्रचारप्रसार हुनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्रीलाई

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८