बिहीबार, भदौ ४, २०८३

समाज

हुप्सेकोट गाउँपालिकाको सेवा बन्द

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको गाउँसभा सदस्यको निधनमा आज एक दिन गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

हचुवा खोलामा बेपत्ता भएका युवकको शव फेला

मोरङको केराबारी गाउँपालिका-३ मा रहेको हचुवा खोलाको दहमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

पहिराले थुनिएको गुर्जाखोला तलाउ भरिएर बग्न थाल्यो

पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ। 
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

सडकमा राखिएको निर्माण सामग्री जफत गर्दै वीरगंज महानगर

वीरगन्ज महानगरपालिकाले अनाधिकृत तरिकाले सडक तथा नालामाथि भवण निर्माण समग्री राख्ने घरधनीहरूलाई कारबाही थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

कोरियामा कोरोनाको चौथो लहर, दिनहुँ संक्रमित बढ्दै

दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै यहाँ पछिल्लो केही हप्तादेखि कोरोना भाइरस संक्रमण चौथो लहरमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

प्रचण्डलाई भीम रावलको जवाफ- राजीनामा दिएर म पार्टी एकताको पक्षमा उभिएको हुँ

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

ओली निकट युथफोर्स गरेको फोहोर डा गोविन्द केसीले उठाए

डा केसीको समूहले युथफोर्सले माइतीघर मण्डलामा गरेको फोहोर सफा गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

शीर्ष नेताबीच पाँच दलीय गठबन्धन थप सशक्त बनाएर सरकार सञ्चालन गर्ने सहमति

पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्‍चालनमा सहयोग गर्ने शीर्ष नेताहरूबीच सहमति भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

ओली निकट युथफोर्सले गरेको फोहोर डा गोविन्द केसीले उठाए

यस क्रममा सहरका विभिन्न स्थानमा पर्चा पम्पलेट लगायतका सामग्री छरिएका थिए। यो फोहोर सफा गर्न भने चिकिस्ता शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको समूह पुगेको छ। डा केसीको समूहले युथफोर्सले...
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

विप्रेषण व्यवसायलाई व्यवस्थित गर्दै केन्द्रीय बैंक

केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्था र विप्रेषण कम्पनीले प्रयोग गर्ने विनिमय दरमा बैंकहरूले अन्य प्रयोजनका लागि निर्धारण गरेको विनिमय दरबाट फरेन एक्सचेञ्ज डिलर्स...
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

सरकारका कामबारे बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल, नेपाल र केसी पनि सहभागी

गठबन्धनबाट बाहिरिएको भनेको नेता नेपाल पनि छलफलमा सहभागी हुनुलाई अर्थपूर्ण छ। छलफलमा सरकारमा सहभागी हुने मन्त्रिहरूका विषयमा समेत कुराकानी भएको बताइएको छ। यद्यपि औपचारिक रूपमा भएको निर्णय भने सार्वजनिक गरिएको...
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

दिनभरको प्रयासपछि एकतर्फी खुल्यो भीमदत्त राजमार्ग

पहिरोका कारण दिनभरजसो अवरुद्ध बनेको भीमदत्त राजमार्ग शनिबार साँझ एकतर्फी खुलेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

भीमदत्त राजमार्ग अवरुद्ध, सात जिल्लाका हजारौँ यात्रु अलपत्र

एघार घण्टा बितिसक्दा पनि सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा नआउँदा हजारौँ यात्रु अलपत्र परेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

सीमा समस्याको समाधान कूटनीतिक तवरबाट गरिनुपर्छ : मुख्यमन्त्री भट्ट

'अन्तर्राष्ट्रिय सीमा समस्या हल गर्ने अधिकार प्रदेश सरकारलाई छैन,' उनले भने, 'समस्या समाधानका लागि दबाब सिर्जना गर्ने कार्य हुँदै आएको छ।' सीमा समस्याबारे केन्द्रीय सरकारलाई सुझाव दिने कार्य हुँदै आएको...
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

प्रदेश १ मा फेरि बढ्यो कोरोना, हाटबजारमै भेटिन थाले संक्रमित 

प्रदेश १ का अन्य स्थानीय तहको तुलनामा धरानमा दैनिक संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले स्थलगत रुपमा परीक्षण सुरु गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

एमाले फुटाउन अध्यादेश ल्याए देशभर आगो बाल्छौँ :  महेश बस्नेत

‘एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभर आगो बल्छ,’ उनको भनाइ थियो।  नेता बस्नेतले एमालेका नेताले भ्रष्टाचार गरेको प्रमाणित गर्नसमेत दिएका थिए। बस्नेतले एमाले फुटाउन मिल्ने गरी अध्यादेश ल्याए पनि युथ...
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

महन्थलाई भेटेपछि बादल निवास पुगे विप्लव

तत्कालीन नेकपा माओवादीका नेता बादल र विप्लवले पुष्पकमल दाहालसँग राजनीतिक सहयात्रा टुंग्याउँदै मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका थिए। तर त्यसको एक वर्षपछि भने दुवै नेता पुन अलग भए। बादल प्रचण्ड...
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

निर्वाचन आयोग र सर्वोच्चमा विचाराधीन मुद्दाबारे छलफलमा उपेन्द्रपक्षीय जसपा

जसपामा हालसम्म संददीय दलको नेता चयन हुन सकेको छैन। संसदीय दलको विधान नै नबनेकाले नेता चयन हुन नसकेपछि उपेन्द्र पक्षले महन्थ ठाकुर पक्षको सहभागिता बिना नै संयदीय दलको विधान निर्माणको...
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

झन्डै १५ हजारकाे परीक्षणमा ३१ सयभन्दा बढीमा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ११४ जनामा कोरोना सांक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

विप्लव र महन्थबीच भेटवार्ता, सरकारसँगको सहमति कार्यान्वयनबारे छलफल

भेटमा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनक विषयमा छलफल भएको नेता विश्वकर्माले जानकारी दिए। सरकारसँग सहमति भएको ४ महिना बित्दासमेत सहमति पालना नभएको भन्दै पछिल्लो समय विप्लवले नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका...
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८