बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झन्डै १५ हजारकाे परीक्षणमा ३१ सयभन्दा बढीमा कोरोना पुष्टि

झन्डै १५ हजारकाे परीक्षणमा ३१ सयभन्दा बढीमा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ११४ जनामा कोरोना सांक्रमण पुष्टि भएको छ।
 |  शनिबार, साउन ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ९, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ११४ जनामा कोरोना सांक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६२५ जनाको पीसीआर र ४ हजार २८५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

यस्तै यो अवधिमा २ हजार १९७ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएको छ।

प्रकाशित: Jul 24, 2021| 10:41 शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।