बिहीबार, भदौ ४, २०८३

समाज

प्रतिबन्धित विदेशी मुद्रासहित विराटनगरबाट दुई भारतीय पक्राउ

प्रतिबन्धित विदेशी मुद्रासहित प्रहरीले विराटनगरबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका २३ नेपालीको शव आइपुग्यो

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २३ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ। 
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

नेपालगन्जमा कोठा भाडामा लिएर लागूऔषध कारोबार

भारतीय नागरिकले नेपालगन्जमा कोठा भाडामा लिएर गर्दै आएको लागूऔषधको कारोबारस्थलमा बाँके प्रहरीले छापा मारेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

नेपाली कांग्रेसको वडा तहको अधिवेशन स्थगन

नेपाली कांग्रेसले वडा तहको अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

किशोरी बलात्कार आरोपमा दुई युवक पक्राउ

डडेल्धुरामा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

भक्तपुर जंगलमा मानव कंकाल फेला

भक्तपुरको सूर्यविनायक जंगलमा मानव कंकाल फेला परेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

ओलीलाई 'महाराजधिराज' भनेकोमा प्रचण्डले नेपाललाई दिए धन्यवाद

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

प्रचण्ड भन्छन्- उनान्चासै जना सांसद मन्त्री बन्न खोजेपछि तनावमा छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विषय परिस्थितिमा सरकार निर्माण भएको भन्दै सरकारले जनताको पक्षमा अलिअलि भए पनि सकारात्मक काम गर्दै जानुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

एमालेका बाहुबली संगठन खारेज गर्न योगेश भट्टराईको माग

नेकपा (एमाले)का नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल समूहलाई युथ फोर्स र अखिल फोर्स गठन गरेकोप्रति आपत्ति जनाउँदै तिनलाई खारेज गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

चल्न थाले लामो दूरीका बस

आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरू चल्न थालेका छन्। कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न भन्दै लामो समयदेखि बन्द रहेको अन्तर जिल्ला यातायातलाई सरकारले आजदेखि खुला गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

ओलीप्रति आक्रोशित कम्युनिस्ट मञ्च

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, र उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका धर्मेन्द्र बास्तोला, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतले सम्बोधन गरेका थिए। 
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

प्रदेश १ को संसद बैठक अनिश्चित 

गत असार २५ गते बजेट पारित भएपछि स्थगित भएको प्रदेश १ को संसद बैठक अनिश्चित बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

बरु ऋण लिन्छौँ, खोप सबैलाई दिन्छौँ : प्रधानमन्त्री देउवा

प्रतिनिधि सभामा नै सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रधानमन्त्री देउवाको यो दोस्रो पटकको प्रतिबद्धता हो। यसअघि गत साउन ३ गते विश्वासको मतका लागि प्रस्ताव राख्दै प्रधानमन्त्री देउवाले सबै नागरिकलाई निशुल्क...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

प्रधानमन्त्री देउवालाई बंगलादेश भ्रमणको निम्तो

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई बंगलादेश भ्रमणको निम्तो दिएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

सशस्त्रका तत्कालीन डिआइजी श्रेष्ठको पदावधि नथपिनुको कारण पेस गर्न सर्वोच्चको आदेश

श्रेष्ठको पदावधि थप भए सशस्त्र प्रहरीको महानिरीक्षक बन्ने बाटो खुल्नेछ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

मन्त्रालय बाँडफाँटबारे छलफल गर्दै गठबन्धन कार्यदल

सत्तारुढ गठबन्धनले सरकार संचालनमा सहयोग पुर्‍याउन भन्दै नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठन गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

कालो ढुसीको औषधि खरिदमा सरकारको लापरबाही

म्युकर माइकोसिसका बिरामीका लागि लाइपोजोमल एम्पोटेरिसिन–बी’ नाम औषधि प्रयोग गरिन्छ। तर, यो औषधि नेपालमा छैन।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

सैनिक भरतको हत्या विश्वासिला सहकर्मीबाटै!

चितवनमा बैना गरिएको जग्गा पास त्यहाँ पुगेका गुरुङलाई ढकालले गोली हानी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीका अनुसार ढकाल भरतका विश्वासिलो साथी भएको...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

गण्डकीमा यसकारण बढ्यो असन्तुष्टि

पहिले विश्वासको मत लिने अनि बजेट पारित गराउने त्यसपछि मात्रै मन्त्रालयको टुंगो लगाउने सहमति गठबन्धनमा भएको थियो। असार ४ गते विश्वासको मत लिने दिन गठबन्धनमा आवद्ध दल जनता समाजवादी पार्टीले...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८