बिहीबार, भदौ ४, २०८३

समाज

आफ्नै क्षेत्रका नेता प्रधानमन्त्री भएपछि निर्मलाकी आमाको यस्तो आशा

न्यायको आश मारेर बसेकी निर्मलाकी आमा दुर्गा पन्तलाई ३ वर्षपछि फेरि न्याय पाइने झिनो आशा पलाएको छ। त्यो अशाको कारण हो– सरकार परिवर्तन र आफ्नै ठाउँका नेता प्रधानमन्त्री बन्नु।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

हुप्सेकोट गाउँपालिकाको सेवा बन्द

गाउँसभा सदस्य ६२ वर्षीया विष्णुमाया विकको यही साउन ८ गते उपचारका क्रममा मृत्यु भएको भन्दै शोकमा आज गाउँपालिका बन्द गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

ओलीले भने– प्रतिक्रियावादीको पुच्छर भएकाहरु पार्टीमा फर्किन्छन् भन्ने आशा र विश्वास छैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीको पुच्छर भएर पछिपछि हिँडेका केही मानिसहरु पार्टीमा फर्किएलान् भन्ने आफूले आशा र विश्वास नगरेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

सेती नदीमा हाम फालेका जोशी बेपत्ता

सेती नदीमा हाम फालेका एक जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

एमाले विवाद मिलाउन सांसदहरू सक्रिय, विघटित कार्यदलका सदस्यसँग छलफल गर्दै

नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न सक्रिय बनेका दुवै पक्षका सांसदहरूले आज आइतबार विघटित कार्यदलका सदस्यहरूसँग छलफल गर्दैछन्। 
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

कांग्रसले गण्डकीमा गरेको गल्ती अक्षम्य : डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गण्डकी प्रदेशको सरकार गठनमा दलित समुदायको प्रतिनिधित्वलाई लत्याइनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

बाजुरामा करेन्ट लागेर दुई घोडा मरे

बाजुरामा करेन्ट लागेर दुई घोडा मरेका छन्। जिल्लाको गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा करेन्ट लागेर घोडा मरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

उपेन्द्र यादवसँग विप्लव र प्रकाण्डको भेट 

राजनीतिक भेटवार्तालाई तिव्रता दिएका नेकपा माओवादी ‘विप्लव’ समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

पहिराले बगाये ट्याङ्की, छैन खानेपानी

तनहुँको व्यास नगरपालिका–१४ मा रहेको डुम्रेबेँसी कुलुङ खानेपानी आयोजनाको ट्याङ्कीमा पहिराले क्षति पुर्‍याउँदा गाउँमा खानेपानी अभाव चर्किएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

आपराधिक घटना बढाउँदै मदिरा दुर्व्यसनी

मदिराका कारण आपराधिक घटना बढ्दै गएको पाइएको छ। जिल्लामा गत आर्थिक वर्षको तुलनामा यस वर्ष मदिराका कारण भएका आपराधिक घटना बढेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

आन्तरिक पर्यटक तान्दै बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुल

बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण गरिएको नेपालकै लामो झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको चहलपहल पुनः सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

जङ्गली च्याउले लियो बाउ–छोरोको ज्यान

इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

दान दिएको जग्गामा अंशियारको दाबी, पालिका निर्माण अवरुद्ध

गाउँपालिकाले वडाको भवनमाथि तला थपेर प्रशासनिक सेवा दिइरहेको छ भने वडा कार्यालय र विषयगत शाखाका लागि दुईवटा घर भाडामा लिएको छ। भाडा मासिक २० हजार छ भने पर्याप्त कोठा अभावमा...
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

कैलालीमा स्कारपियो दुर्घटना, सात जना घाइते, तीनको अवस्था गम्भीर

कैलालीमा गएराति भएको स्कारपियो दुर्घटनामा सात जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

दलित यौनकर्मीबाट क्रान्तिकारी कवयित्री बनेकी पिरो

लेखक थिइन्, महिला। अझभन्दा एउटा दलित समुदायबाट आएकी महिला। जो परिबन्दले यौनकर्मी बन्न पुगिन् र कालान्तरमा एउटा सुधारवादी सोचसहितको क्रान्तिकारी कविको छविमा उज्यालिइन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

सावनको डोलामा पिङ खेल्दै राना थारु गाउँका दिदीबहिनी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारीका राना थारु समुदायका व्यक्तिहरूले गाउँको बीच भागमा दिदीबहिनीहरूका लागि डोला (पिङ) राखेका छन्। साउनको पहिलो सातामै राना समुदायले डोला राखेका हुन्। यो राना थारु समुदायको परम्परागत...
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

होटेल, रेस्टुरेन्टमा कडाइ गर्नेगरी काठमाडौं उपत्यकामा निषेध आदेश थपिने

काठमाडौं उपत्यकामा पुनः निषेध आदेश थपिने भएको छ। कोरोना संक्रमणको बढ्दो ग्राफलाई ध्यान दिँदै उपत्यकामा निषेध आदेश थप्ने तयारी गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

स्नातक तह प्रथम वर्षको परीक्षा सुरु

कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको स्नातक प्रथम वर्षको परीक्षा आजदेखि सुरु भएको छ । 
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

बिदेसिनेका दुःख : न देशले रोजगारी नै दिन्छ, न खोप कार्ड 

‘भिसा र पासपोर्ट देखाएपछि खोप लगाउन पाइन्छ भन्ने सुनेको थिएँ। तर यहाँ त वास्तै गर्दैनन्, अब खोप भएन भने त मेरो यात्रा नै रोकिन्छ, बर्बाद हुन्छ।’  
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

देशभर सामान्य वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको तराई नजिक रहेको मनसुनी न्यूनचापीय रेखा विस्तारै दक्षिणतर्फ सरेसँगै नेपालमा मनसुनी गतिविधि सामान्यतर्फ उन्मुख बनेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८