बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले फुटाउन अध्यादेश ल्याए देशभर आगो बाल्छौँ :  महेश बस्नेत

एमाले फुटाउन अध्यादेश ल्याए देशभर आगो बाल्छौँ :  महेश बस्नेत

‘एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभर आगो बल्छ,’ उनको भनाइ थियो।  नेता बस्नेतले एमालेका नेताले भ्रष्टाचार गरेको प्रमाणित गर्नसमेत दिएका थिए। बस्नेतले एमाले फुटाउन मिल्ने गरी अध्यादेश ल्याए पनि युथ फोर्सले सशक्त प्रतिकार गर्ने उनको भनाइ थियो। 
 |  शनिबार, साउन ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ९, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता महेश बस्नेतले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति खारेज र एमाले फुटाउने गरी अध्यादेश ल्याए आगो बाल्ने चेतावनी दिएका छन्। शनिबार युथ फोर्सको भ्याली कमान्ड घोषणा तथा शपथ कार्यक्रममा सम्बोधन गर्दै नेता बस्नेतले यस्तो चेतावनी दिएका हनु। 

‘एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभर आगो बल्छ,’ उनको भनाइ थियो।  नेता बस्नेतले एमालेका नेताले भ्रष्टाचार गरेको प्रमाणित गर्नसमेत दिएका थिए। बस्नेतले एमाले फुटाउन मिल्ने गरी अध्यादेश ल्याए पनि युथ फोर्सले सशक्त प्रतिकार गर्ने उनको भनाइ थियो। 

यसअघि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच ‌ओली सरकारले अध्यादेश ल्याएर गरेका सबै राजनीतिक नियुक्त खारेज गर्ने सहमति जुटाएको थियो। देउवा सरकारले ओलीले गरेका ११ राजदूतको सिफारिस खारेज गरिदिइसकेको छ। 
 

प्रकाशित: Jul 24, 2021| 12:03 शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।