बुधबार, भदौ ३, २०८३

समाज

काठमाडौंको गोकर्णेश्वरबाट नेपाली नक्कली नोट ६५ हजार ३३५ सहित पाँच जना पक्राउ

काठमाडौंको गोकर्णेश्वरबाट नेपाली नक्कली नोट ६५ हजार ३६५ सहित पाँच जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

नेपाल मिडिया अवार्ड पुसमा, २५ विधामा सम्मान गर्ने घोषणा

ड्रिम हाइ नेपालको आयोजना र नेपाल पत्रकार महासंघको सहकार्यमा 'नेपाल मिडिया अवार्ड, २०७८' हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा, को-कोलाई भेट्ने?

नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग परिचित हुन दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने भ्रमणका क्रममा बुधबार साँझ काठमाडौं ओर्लिएका...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

काँडाघारीमा जमिनमुनीबाट निस्कियो ग्यास, के भन्छ भूगर्भ विभाग?

स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्नका बोरिङ खन्‍नेक्रममा ग्यासको मुस्लो निस्किएको थियो। बुधबार दिउँसो १२ बजेबाट ग्यास निस्किएको स्थानीयले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

नेपालमा पहिलो पटक मिडिया अवार्ड हुँदै

आयोजकका अनुसार ‘सेलिब्रेटिङ विथ चेञ्‍ज मेकर्स’ थिममा आयोजना हुन लागेको अवार्ड नेपालमा सञ्‍चालनमा रहेका रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट तथा अनलाइन मिडियाका विविध विधालाई समेटेर प्रदान गरिनेछ ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

किन बाध्य भए सर्वोच्चका न्यायाधीश इजलास फर्किन?

लामो समय सेवाग्राहीलाई समस्यामा पारेर बस्न नसक्ने भन्दै उनीहरुले इजलासमा फर्किने संकेत गरेका हुन्। बारसँगको छलफलका क्रममा न्यायाधीशहरुले आफूहरु आचारसंहितामा बाँधिएको भन्दै यसैगरी लामो समय इजलास बहिष्कार गरेर बस्न नसक्ने...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

एसियामा यसरी सक्रियता बढाउँदैछ बाइडेन प्रशासन, नेपाल कति प्राथमिकतामा?

अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्‍नु ठीकअगाडि हुन लागेको यस भ्रमणलाई नेपालमा उच्च महत्वका साथ हेरिएको छ। यसअघि एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीले पनि नेपाल...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

जोशीलाई दिइयो पहिलो ई-पासपोर्ट, यस्ता छन् विशेषता

अहिले विभागले मेसिन रिडेबल पासपोर्ट जारी गरिरहेको छ। ई–पासपोर्ट जारी गर्न सुरु गरिएको भएपनि यसलाई अनिवार्य भने बनाइएको छैन। तत्कालका लागि एमआरपीबाट पनि कुनै काम अड्कने छैनन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

प्रधानन्यायाधीशको सिट खाली भइसक्यो : शम्भु थापा [भिडियो]

‘राजनीतिक दलहरुलाई मेरो के निवेदन छ भने न्यायालय सामाजिकीकरण गर्ने कि नगर्ने, तपाईंहरु भ्रष्टाचारको पक्षमा हो कि सामाजिकीकरणका पक्षमा हो?’
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमलाई कारबाही गर्छौं : अध्यक्ष हुमागाईं

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डको सूचनालाई अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमलाई कारबाही गरिने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

धनगढीको बिएमबी सप्लायर्समा आगलागी

धनगढी उपमहानगरपालिका-३ बिएमबी सप्लायर्समा आगलागी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

फर्नेस आयल उत्पादन गर्ने उद्योगमा आगलागी

पुराना टायर पगालेर फर्नेस आयल निकाल्ने मोरङको कटहरी गाउँपालिका–४ स्थित ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्ट प्रालिमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

तीन दिन रारा बसाइमा अमेरिकी राजदूत बेरीले जे देखे

‘तपाईंहरूका केही जिज्ञासाहरू लिन्छु। म किन यो यात्रामा निस्कें? रारा ताल नै किन? किनभने जलवायु परिवर्तन विनाशकारी छ। यसले सवै समुदाय र पृथ्वीका सवै कुनालाई असर गर्छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

सर्वोच्चमा आज पनि कानुन व्यवसायीको धर्ना

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीले धर्ना दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन बारको अल्टिमेटम

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

स्क्यान गरिएको हस्ताक्षर प्रयोग नगर्न दुई काउन्सिलको आग्रह

अस्पताल, प्रयोगशाला लगायतका रिपोर्टहरूमा स्क्यान गरिएको हस्ताक्षर प्रयोग नगर्न नेपाल मेडिकल काउन्सिल र नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सूचित गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज आउँदै

दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुईदिने भ्रमणका लागि बुधबार काठमाडौं आउँदैछन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

पिजी प्रवेश परीक्षाको आवेदन मंसिर ५ गते खुल्ने

चिकित्सा शिक्षा स्नातकोत्तर तहको प्रवेश परीक्षा भर्नाका लागि मंसिर ५ गतेबाट आवेदन खुल्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

प्रदेशको पहिचानका लागि विश्वविद्यालय : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान स्थापित गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

देशकै पहिलो महानगर जहाँ सार्वजनिक शौचालय बनाउने जग्गा छैन

सुविधायुक्त सार्वजनिक शौचालय निर्माणका लागि महानगरले खाका तयार पारे पनि ठाउँ नपाउँदा निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८